बिहीवार, आश्विन २९, २०८३
Wednesday, October 14th, 2026
समाचार

लुम्बिनी कांग्रेसको सभापतिमा श्रेष्ठ, खनाल र भण्डारीद्वारा तयारीको चर्चा

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको भावी सभापतिका लागि आकांक्षी देखिएको चर्चा छ । १५औँ महाधिवेशन आउने अझै दुई वर्ष...

अपराध ढाकछोप गर्न शक्तिको उन्मादमा धेरै पटक प्रयास भएका छन्, हेक्का रहोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वदनीयतपूर्ण ढङ्गले प्रतिशोध पूरा गर्न पक्राउ गरिएको...

सहकारी ठग र टि इस्टेटका दोषीलाई कारबाही मागसहित तरुणद्वारा राँके जुलुस प्रदर्शन

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछाने र गिरिबन्धु टि इस्टेटको ४३४ बिघा जग्गा घोटामा...

गृहमन्त्रीको निर्देशनमा प्रहरीद्वारा पूर्वाग्रहपूर्ण ढङ्गले सिरोहियालाई पक्राउ : प्रेस युनियन

काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको...

छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुर दैनिकको कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको...

मुस्लिम समुदायका बालबालिकालाई आधुनिक शिक्षा दिनुपर्छ : अध्यक्ष अन्सारी

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको प्रतिनिधित्व गरी सदनमा पुग्नेहरूले आफ्नो समुदायको आवाज उठाउन नसक्नु पीडादायक...

प्रतिशोधमा लामिछानेले बदला लिए, कान्तिपुरको कार्यलयभित्र प्रहरी प्रवेश गरी सिरोहियालाई गिरफ्ता

काठमाडौं । सहकारीपीडितका पक्षमा निरन्तर समाचार प्रशारण र प्रकाशन गर्दै आएको कान्तिपुरसँग सहकारी ठगीको अभियोग लागेका गृहमन्त्री रवि लामिछानेलाई चित्त...

कान्तिपुरका अध्यक्ष सिरोहियामाथि गृहमन्त्री लामिछानेको प्रतिशोध, कांग्रेस नेताहरूद्वारा विरोध

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि सत्ता–शक्ति आडमा पक्राउ पुर्जी लिइएको भन्दै आपत्ति जनाएका छन्...

गृहमन्त्रीको निरन्तर समाचार छापेको कान्तिपुरका अध्यक्षलाई पूर्वाग्रही भएर कारबाही नगर्न कांग्रेसको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको भन्दै आपत्ति जनाएको...

सत्तापक्षबाट फेरि पनि गृहमन्त्री लामिछानेलाई बचाउने प्रयास, कांग्रेसले अडान छाडेन

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीको अभियोग लागेका गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समिति बनाउने विषयमा...

लुम्बिनी प्रवाहले विश्वमा लुम्बिनीलाई चिनाउन सहयोग गर्नेछ : उपाध्यक्ष डा.लामा

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा.ल्हारक्याल लामाले ‘लुम्बिनी प्रवाह’ले विश्वमा लुम्बिनीलाई चिनाउन सहयोग गर्ने...

तिलोत्तमामा सूचना केन्द्र र आपतकालीन कार्य संचालन केन्द्र स्थापना

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा सूचना केन्द्र र स्थानीय आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरिएको छ । सोमबार नगरप्रमुख...

देवराज सर पुतलीचैँ निःसन्देह पुतली नै हुन् : वाम बुद्धिजीवी संग्रौला

काठमाडौं । लेखक तथा वाम बुद्धिजीवी खगेन्द्र संग्रौलाले सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि जनाउँदै कठपुतलीको संज्ञा दिएका छन् । सोमबार...
« Previous Page — Next Page »