बिहीवार, असार ३२, २०८३
Wednesday, July 15th, 2026
समाचार

प्रहरीद्वारा काठमाडौंको होटलमा छापा, जुवातास खेलिरहेका २१ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानमा छापामारेर प्रहरीले २१ जनालाई पक्राउ गरेको छ । काठमाडौंको टोखा नगरपालिका–९ लक्ष्मीनगरस्थित होटल...

तनहुँका विष्णुबहादुर मैतीदेवीबाट पक्राउ, ताहाचलको हिरासतमा राखियो

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले पक्राउ गरेको छ । दुबई...

भोजपुर हिँडेको बोलेरो दुर्घटनाप्रति कांग्रेस नेता चापागाइँद्वारा दु:ख व्यक्त, छानविनको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता उत्तम चापागाइँले बोलेरो गाडी दुर्घटनामा ८ जनाको मृत्यु भएको भन्दै गहिरो चिन्ता जनाएका छन् ।...

म्याग्दी–जोमसोम–कोरोला सडक मेरो ड्रिम प्रोजेक्ट हो : कांग्रेस सांसद थकाली

जोमसोम । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद योगेश गौचन थकालीले म्याग्दी–जोमसोम–कोरोला सडक खण्ड निर्माण सम्पन्न गर्ने आफ्नो लक्ष्य...

बौद्ध प्रहरीद्वारा जुवातास खेलिरहेका ५ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेका अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ तिनचुली बुद्धभूमि टोलस्थित टहरामा जुवातास...

करणी गर्ने अस्मिनलाई मोतीपुर प्रहरीद्वारा पक्राउ

बर्दिया । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बर्दिया जिल्लाबाट एक जनालाई पक्राउ गरेको छ । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी...

स्रोत नखुलेको रकमसहित बाँके र कैलालीमा मानिसहरू पक्राउ

नेपालगञ्ज । प्रहरीले बाँके जिल्लामा स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगंजबाट स्रोत नखुलेको नगद...

काठमाडौंमा वेश्यावृत्ति गराउने हिरन राई पक्राउ, दुई जनाको उद्धार

काठमाडौं । नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजा घर संचालक ३८ वर्षीय हिरन राईलाई प्रहरीले पक्राउ गरेको छ । बालिकाहरूलाई विभिन्न किसिमको...

विदेशमा लुकेर बसेका मोस्ट वान्टेड मान्छे पक्राउ

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार भएका व्यक्ति २९ वर्षीय रोशन राईलाई कुवेतबाट पक्राउ गरेर ल्याइएको छ ।...

उदयपुरमा जीप दुर्घटना हुँदा सात जनाकाे मृत्यु, कांग्रेसद्वारा गहिरो दु:ख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले उदयपुर जिल्लामा सात जना यात्रुकाे मृत्युु भएकाे घटनाप्रति गहिराे दु:ख व्यक्त गरेकाे छ । बिहीबार कांग्रेसले...

राजदेवी र झिलिमिलिया माईको मूर्ति तोडफोड गर्ने उछृङ्खल तत्व औजारसहित मलंगवामा पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सर्लाहीले राजदेवी मन्दिरमा तोडफोड गरेको अभियोगमा ३३ वर्षीय राकेश बैठालाई नियन्त्रणमा लिएको छ । राकेशले...

काठमाडौंमा गोली काण्ड गर्ने ईन्स्पेक्टरलाई कारबाहीको सिफारिस

काठमाडौं । प्रहरी प्रभाग, बलम्बु, काठमाडौंमा गोली चलाएको घटनामा तानिएका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठलाई कारबाही सिफारिस भएको छ ।...

सुन तस्करी काण्डहरू आइरहेका बेला एआईजी थापाले विमानस्थलबाट ५४ प्रहरीलाई हटाए

काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख (एआईजी) दीपक थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ५४ जना प्रहरीलाई हटाएका छन् ।...
« Previous PageNext Page »