सोमवार, चैत्र ०९, २०८२
Monday, March 23rd, 2026
समाचार

मधेशको गन्दा राजनीति सफा गर्न आएका कांग्रेसका यादव नेतृत्वको सरकारले विश्वासको मत लिने

जनकपुर । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार पुस ४ गते विश्वासको मत लिने भएका छन् । बुधबार मुख्यमन्त्री...

स्वर परिवर्तन भयो, जेनजीहरूको बुद्धि पलाउन बाँकी छ : मेयर चिरीबाबु महर्जन

पुल्चोक । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जेनजीहरूले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । बुधबार ललितपुर महानगरपालिकाको...

ठूला माछाहरू फन्दामा परेका बेला खेल मैदानमै भ्रष्टाचार गर्ने कर्मचारीहरूविरुद्ध मुद्दा दायर

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिका वडा नं. १ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग...

१३औं दिनको पूण्यतिथिमा वडाध्यक्ष स्व.थापाप्रति काठमाडौं–२ कांग्रेसद्वारा श्रद्धाञ्जलि व्यक्त, मुख्यमन्त्री पनि उपस्थित

काठमाडौं । नेपाली कांग्रेस, बागमती प्रदेशका सभापति समेत रहेका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष...

भूमि व्यवस्थामन्त्री इङ्नामसँग एनआरएनएको टोलीद्वारा भेट

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा.बद्री के.सी.को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भूमि व्यवस्था, सहकारी तथा...

एनआरएनए महिला युरोप संयोजकमा फ्रान्सकी गीता मनोनीत

काठमाडौं । गैर आवासीय नेपाली संघको युरोप महिला संयोजकमा फ्रान्सकी गीता खनाल थापा मनोनीत भएकी छिन् । संघको हालै बसेको...

अर्थमन्त्री खनाल र कांग्रेस नेता खतिवडाबीच भेट, ओखलढुङ्गाको योजनाहरू कटौती नगरिदिन आग्रह

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल र नेपाली कांग्रेसका नेता एवम् निवर्तमान सांसद रामहरि खतिवडाबीच भेट भएको छ । मंगलबार सिंहदरबारस्थित...

भारतको सहयोगमा सिन्धुपाल्चोकमा २ वटा स्वास्थ्य चौकीको भवन शिलान्यास

ईन्द्रावती । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाको वडा नम्बर ३ र वडा नम्बर ६ मा दुई स्वास्थ्य चौकी भवनको निर्माण हेतुले दुई...

पर्सा प्रहरीद्वारा १ सय ७६ किलो गाँजा र गाडी बरामद

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले १ सय ७६ किलो गाँजा, पिकअप गाडी र एकजनालाई पक्राउ गरेको छ । सोमबार...

बलबहादुरसहितका नेताहरू सोलु कांग्रेसद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको उम्मेदवारमा सिफारिस

सल्लेरी । नेपाली कांग्रेस, सोलुखुम्बुले प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभातर्फ उम्मेदवार सिफारिस गरेको छ । सोलुखुम्बु कांग्रेसले प्रतिनिधिसभा...

राष्ट्रपति पौडेलका विज्ञ सल्लाहकार थापाको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । सक्रिय राजनीतिमा क्रियाशील रहने उद्देश्यले थापाले...

युवा नेता शुभराम बस्नेत प्रतिनिधिसभा उम्मेदवारमा कांग्रेसद्वारा प्रत्यक्षतर्फ सिफारिस

काठमाडौं । नेपाली कांग्रेस, सोलुखुम्बुले युवा नेता शुभराम बस्नेतलाई प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस गरेको छ । सोलुखुम्बु...

दम्ती–अँधेरी सडकखण्ड कालोपत्र गर्ने कामको शहरी विकासमन्त्री राणाद्वारा उद्घाटन

बाग्दुला । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले दम्ती–अँधेरी सडकखण्डको कालोपत्रेका लागि उद्घाटन गरेर सुरुवात गरेका छन् ।...
« Previous PageNext Page »