बुधवार, पौष ३०, २०८२
Wednesday, January 14th, 2026
समाचार

जनमत पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री खान दुर्घटनामा घाइते

काठमाडौं । जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष एवम् उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खान गाडी...

तरुण दलको नयाँ भवन बनाउन ५ केन्द्रीय सदस्यले दिए १० लाख आर्थिक सहयोग

काठमाडौं । नेपाल तरुण दलका ५ जना केन्द्रीय सदस्यहरूले नयाँ भवन बनाउनका लागि १० लाखभन्दा धेरै आर्थिक सहयोग गरेका छन्...

एसपी ज्ञवाली छोटो समय बसे, सबै दिन यसरी यादगार बनाए, भव्य विदाइ

मलंगवा । जिल्ला प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख (एसपी) दयानिधि ज्ञवाली विदा भएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले...

गृहजिल्लामा कांग्रेस नेता खतिवडाद्वारा एमाले नेता राईलाई भव्य स्वागत, देखाए राजनीतिक संस्कार

ओखलढुङ्गा । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेकपा (एमाले)का नेता शेरधन राईलाई...

गृहमन्त्री लामिछानेको सहकारी ठगी काण्ड र बेथितिविरुद्ध नेविसंघद्वारा राज्यको मुटुमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिंहदरबारको दक्षिण गेटअगाडि सरकारविरुद्ध प्रदर्शन गरेको छ । आइतबार बिहान कार्यालय समयमा नेविसंघका नेता...

राजनीतिक बेइमानी गरेर लुम्बिनी कांग्रेसका सभापतिलाई हराएका दीपेन्द्र मन्त्री बने

काठमाडौं । रोल्पा १ (२) बाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुन मगर लुम्बिनी प्रदेशको मन्त्रीको शपथ लिएका छन् । आइतबार...

लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर भट्टराईविरुद्ध ८० लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको...

कांग्रेस नेता डा.शशांक कोइरालासहितका नेताहरू उत्तरप्रदेशमा, देवीपाटनको पूजा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले भारतको उत्तरप्रदेशको तुलसीपुरस्थित देवीपाटनको मन्दिरमा पूजा गरेका छन् । आइतबार बिहान दाङको कोइलाबास...

बेइमानसँग गठबन्धन हुँदैन, सभापति देउवाको निर्देशनअनुसार बागमतीमा संगठन बनाउँछौँ : बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले बेइमानहरूसँग गठबन्धन नगर्ने बरु सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार बागमती प्रदेशभरि एक्लै...

सिन्धुपाल्चोक कांग्रेसमा मभन्दा प्रभावशाली नेतृत्व धेरै जन्माउनुछ : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लामा कांग्रेस बलियो हुनुपर्ने बताएका छन् । शनिबार सिन्धुपाल्चोक जिल्लामा आयोजित कांग्रेसको...

मिलेर गयौँ भने इलाम र बझाङमा कांग्रेसलाई कसैले हराउन सक्दैन : प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाममा हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी हुने बताएका छन् । शनिबार नेपाली...

लुम्बिनीका मन्त्री राणाले २ महिनामा सवारी चालक अनुमतिपत्रको सिण्डिकेट भत्काइदिए, सुधारका दर्जन निर्णयहरू

मसुरिया । लुम्बिनी प्रदेश सरकारका निवर्तमान उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले छोटो समयमा चालक अनुमतिपत्र लगायत यातायातको...

छ सय मेगावाटको दुधकोशी आयोजना समयमा पूरा गर्न सहयोग गर्छौं : सभापति खतिवडा

हलेसी । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ६ सय मेगावाटको दुधकोशी जलविद्युत आयोजनाको काम छिटो...
« Previous PageNext Page »