आइतवार, असार २८, २०८३
Sunday, July 12th, 2026
समाचार

परराष्ट्रमन्त्री डा.राणासँग बङ्गलादेशका राजदूत चौधरीद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले भेट गरेका छन् । बिहीबार सिंहदरबारस्थित परराष्ट्र...

सभापति खतिवडाद्वारा अर्थमन्त्री पौडेलसँग चम्पादेवीलाई २ करोड बजेट माग, यस्तो छ किम्बदन्ती

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गाको चम्पादेवी मन्दिरको मर्मत सम्भार,...

प्रचण्डलाई एमालेले दियो सुध्रिन चेतावनी

काठमाडौं । एमालेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक प्रमाणीकरण हुनु सकारात्मक रहेको निष्कर्ष निकालेको...

हवाई सुरक्षाका लागि प्राधिकरण विभाजन गर्न सबै सांसद सहमत, सुविधा कटौती हुनेभन्दै प्रदीपलाई तनाब

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरेर सेवा प्रदायक र नियामक निकाय बनाउन सांसदहरू सहमत भएका छन् । बिहीबार...

एकनारायण अर्याल सरकारको मुख्यसचिवमा नियुक्त

काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय...

झापा घर भएका एमालेका कार्यकर्ता चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा एमाले निकटका कलाकार दिनेशराज दाहाल (डीसी)लाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको...

पाल्पा कांग्रेसका सभापति कोइरालाको निधन, देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका पूर्व सभापति ठाकुरचन्द्र (विप्र) कोइरालाको ८५ वर्षको उमेरमा निधन भएको छ । बिहीबार...

निजामती, शिक्षा लगायतमा थारुहरूको अधिकार सुरक्षित गरिदिन सभापति रामहरि खतिवडासँग अनुरोध

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग थारु कल्याणकारिणी सभाले निजामती, शिक्षा, केही नेपाल ऐन संशोधनका लागि...

टुँडीखेलमा गौरा पर्व मनाउँदा भएको गतिविधि राम्रो भएन : राप्रपा सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले टुँडीखेलमा गौरा पर्वको कार्यक्रममा भएको गतिविधिको विरोधी गरेकी छिन् । बिहीबार...

रोल्पाका युवकद्वारा प्यूठानकी किशोरीलाई जबरजस्ती करणी

मसुरिया । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले प्यूठान जिल्लामा एकजनालाई पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको...

नैकापबाट रामेछापका सूर्यबहादुर सुनुवार पक्राउ

काठमाडौं । ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै...

कोटेश्वरमा गेष्ट हाउसभित्रै वेश्यावृत्ति, २ जना पक्राउ

काठमाडौं । नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्ट हाउसका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्ट...

मुक्तिनाथमा प्रहरीलाई सुविधा सम्पन्न भवन

मुस्ताङ । समुद्री सतहबाट ३ हजार मिटरभन्दा बढी उचाइँमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधा सम्पन्न पक्की...
« Previous PageNext Page »