बुधवार, पौष ३०, २०८२
Tuesday, January 13th, 2026
समाचार

जसपा नेपालमा फर्किन अपील

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले गत वैशाख २१ गते अशोक राई नेतृत्वमा भएको पार्टी विभाजनपछि...

संसदीय समिति आइतबारसम्म बनाउन प्रयास भइरहेको छ : प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका विषयमा सहमतिको प्रयास भइरहेको बताएका छन् ।...

तरुण अध्यक्ष गुरुङद्वारा एमालेका छाउरा योगेश भट्टराईलाई औकातमा बस्न चेतावनी

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले एमालेका नेता एवम् सांसद योगेश भट्टराईको अभिव्यक्तिको आलोचना गरेका छन् । बिहीबार...

सहकारी ठग बचाउन ओली टोले बनेपछि गगनले दिए सुध्रिन चेतावनी

काठमाडौं । सहकारी ठगलाई बचाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमाथि एमालेका अध्यक्ष केपी ओलीको निर्देशन र डिजाइनमा सभामुख घिमिरेले मुठभेडको...

आचारसंहिता पालनाबारे प्रेस काउन्सिल अध्यक्ष बस्नेतको नयाँ शैली

भक्तपुर । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता पालनामा सामूहिक प्रतिद्धता गराउँदै जागरण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार भक्तपुरको डोलेश्वरमा...

गिरिबन्धु टि–स्टेट जमीन घोटालापछि तनाबमा परेका ओली संसदमा आएनन्

काठमाडौं । सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले)का अध्यक्ष केपी ओली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संसदको बैठकमा...

गृहमन्त्रीज्यू राजीनामा मागेको होइन, सहकारी ठगलाई कारबाही गरौँ भनेको हो : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सहकारीका ठगहरूलाई कारबाही र सहकारीपीडितहरूलाई न्यायको माग गरेका छन् । मंगलबार काठमाडौंको...

सहकारी ठगका आरोपी गृहमन्त्रीलाई कारबाहीको मागसहित काठमाडाैंमा महिला संघद्वारा प्रदर्शन

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको अभियोग लागेका गृहमन्त्री रवि लामिछानेविरुद्ध नेपाल महिला संघले काठमाडौंमा प्रदर्शन गरेको...

सहकारी ठगका आरोपी रास्वपाका सभापति लामिछानेसँग बरालको पङ्गा भएपछि सम्झौता रद्द, राजीनामा आयो

भरतपुर । सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेको चितवन कार्यालयका प्रमुख...

करीव १० करोड ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ

काठमाडौं । अमेरिका तथा क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

सभापति खतिवडा र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच निर्वाचन प्रणालीका विषयमा परामर्श

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबीच भेटवार्ता...

एसएसपी कार्की नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्की तोकिएको छ । प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी...

एमाले–माओवादी सत्ता गठबन्धको एक बिकेट खस्यो, पाक्न थाल्यो प्रचण्डको मन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) बाहिरिएको छ । सोमबार बिहान जसपाका अध्यक्ष समेत...
« Previous PageNext Page »