सोमवार, पौष २८, २०८२
Monday, January 12th, 2026
समाचार

अबैध क्रसरहरूलाई दर्ता र व्यवसायीका समस्या समाधानको मागसहित आन्दोलन

काठमाडौं । सरकारले आफ्ना मागप्रति चासो नदिएपछि दवाव दिन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सडक आन्दोलन शुरु गरेको...

निमाद्वारा चीनतर्फबाट सगरमाथा आरोण

काठमाडौं । सोलुखुम्बुकी निमा जाङ्मु शेर्पाले १० दिनमा चीनतर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् । निमा चीनतर्फबाट...

नेपालीहरूद्वारा राष्ट्रपति पौडेललाई वर्लिनमा स्वागत

वर्लिन (जर्मनी) । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा वर्लिनमा विशेष स्वागत समारोह आयोजना गरिएको छ । वर्लिनस्थित जर्मनीका...

धार्मिक संहिष्णुता र सदभाव बढाउन बकर ईदले प्रेरणा मिलोस् : अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बकर ईद अर्थात् ईद उल अजहाको अवसरमा शुभकामना दिएका छन् । सोमबार...

सरकारद्वारा ३२ जना सहसचिवहरूको सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले ३२...

मिडिया काउन्सिलको मस्यौदामा धेरै त्रुटिहरू, अध्यक्ष बस्नेतको कडा विरोध

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडिया काउन्सिल विधेयक २०८० को मस्यौदामा असन्तुष्टि जनाएका छन् । राष्ट्रिय सभाअन्तर्गतको...

निर्वाचन आयोगको आयुक्तमा प्रधान सिफारिस

काठमाडौं । संवैधानिक परिषदले निर्वाचन आयोगको आयुक्तमा अधिवक्ता समेत रहेका कृष्णमान प्रधान सिफारिस गरेको छ । बालुवाटारमा आइतबार बसेको परिषदको...

चालक अनुमतिपत्र बेचुवा भ्रष्ट ५ सरकारी कर्मचारीहरू पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले नक्कली सवारीचालक अनुमतिपत्र जारी गर्ने कार्यमा संलग्न पाँच जना कर्मचारीहरूलाई पक्राउ गरेको...

कांग्रेस नेताद्वय घिमिरे र आचार्यले बंगलाचुलीका दुई बालबालिकालाई निःशुल्क पढाइदिने

घोराही । नेपाली कांग्रेसका नेता किरणकिशोर घिमिरे र नेपाल तरुण दलका केन्द्रीय सदस्य पवन आचार्यले दाङमा २ जना दलित बालबालिकाको...

पाल्पाको निस्दीमा स्कर्पियो जीप दुर्घटना हुँदा ९ जना घाइते

रामपुर । पल्पा जिल्लामा जीप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन् । आइतबार पाल्पाको निस्दी गाउँपालिका वडा नं....

चलचित्र निर्माणअघि अध्ययन आवश्यक : ज्योतिराज राई

काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गतको आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक ज्योतिराज राईले चलचित्र निर्माणअघि अध्यायन र अनुसन्धान हुन...

बोल्नै नहुने, बोल्यो कि कारवाही गर्ने अप्रजातान्त्रिक रवैया स्वीकार्य छैन : महामन्त्री शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ती शाहीले पार्टीभित्र विचार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य सह्य नहुने भन्दै...

प्रथम थाइ सगरमाथा आरोहीको अध्यक्षतामा टीएनएफए गठन

काठमाडौं । प्रथम थाइ सगरमाथा आरोही तथा व्यवसायी वितिदान रोजानापनितको अध्यक्षतामा थाइ–नेपाल मैत्री संघ (टीएनएफए) गठन भएको छ । शनिबार...
« Previous PageNext Page »