शनिवार, असार २०, २०८३
Saturday, July 4th, 2026
मुख्य समाचार

आईजीपी खापुङ्गविरुद्ध को लागेको छ ? ग्राइण्ड डिजाइन अर्कै

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ्गले आफूविरुद्ध केही सञ्चारमाध्यममा राजीनामा दिने भनेर आएका समाचारहरूको खण्डन गरेका छन्...

गगनले आफ्नो हैसियत थाहा पाए, विशेष महाधिवेशनबाट पछाडि हटे, आलोचना भएपछि विश्व रिसाए

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै आएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको अडानबाट पछाडि हटेका...

कांग्रेसका युवाहरूद्वारा सभापति देउवासहितका नेताहरूको चरित्रहत्या गर्न राखिएका तस्बिरहरू हटाए

काठमाडौं । नेपाली कांग्रेसका युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा राखिएका कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूको तस्बिरलाई हटाएका छन् । बिहीबार माइतीघर...

गगन–विश्वको हस्ताक्षर अभियानले कांग्रेसलाई फुटाउने, चिन्तित बने पदाधिकारी र केन्द्रीय नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले केन्द्रीय कार्यसमितिको बैठकको तयारी स्वरुप आन्तरिक छलफल गरेका छन्...

राप्तीमा एमआरआईमा ९ करोड ३४ लाख घोटाला, अख्तियारद्वारा संगीतासहित १३ विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकूलपति प्रा.डा.संगीता भण्डारीसहित १३ जनाउपर गैरकानूनी लाभ लिएर भ्रष्टाचार...

मल्लको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्व गुमायो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पूर्व सभापति गोविन्दबहादुर मल्लको ७८ वर्षको उमेरमा निधन भएको छ । जिल्ला विकास...

जिम्मेवारी लिएर महामन्त्री थापाले क्रियाशील विवादमा सिन्को भाँच्न सकेनन्, दोष सभापति देउवालाई

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सिन्को पनि भाँच्न सकेको छैन । बुधबार...

हिम्मत भएका युवाहरूले बालेन-सुदनलाई हिंस्रक, हत्यारा, विदेशी दलाल भन्दै राखे बालेन र सुदनको तस्वीर

काठमाडौं । माइतीघरमा राखिएको एमालेका अध्यक्ष केपी ओली र महेश बस्नेतको तस्वीर अंकित ब्यानरलाई युवाहरूको समूहले हटाएर काठमाडौं महानगरपालिकाका मेयर...

बालेन र सुदनविरुद्ध विभिन्न जिल्लाहरूमा जाहेरी, अब जिना हराम

काठमाडौं । एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध काठमाडौं लगायत विभिन्न...

बिहीबार कांग्रेस पदाधिकारीहरूको बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकको तयारी स्वरुप पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् । पदाधिकारी...

लिची बगान प्रकरणमा अख्तियारद्वारा २ दुई पूर्वमन्त्रीसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई मन्त्री जोडिएको पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा...

पहिला जंगलराज अन्त्य गर्न कांग्रेस मिलाउनु पर्ने बेला गगन-विश्वले घरभित्रै भाँडभैला मच्चाए

काठमाडौं । जेनजी आन्दानको बहानामा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले धमिलो पानीमा माछामार्ने प्रयास गर्दै नेतृत्व हत्याउन...

हस्ताक्षर अभियान फेल भएपछि गगनद्वारा खड्का र शेखरलाई भिडाउने प्रयास, नेतृत्व लिन मिलेर आउन देउवाकाे आग्रह

काठमाडौं । मौसमी र रकमी गतिविधि गर्दै आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता डा.शेखर काेइरालासंग निकट हुन सम्पर्क बढाउन...
« Previous PageNext Page »