आइतवार, आश्विन १८, २०८३
Sunday, October 4th, 2026
मुख्य समाचार

प्रधानमन्त्री शाहले गृहमन्त्री गुरुङको वरीयता तल झारिदिए, पुछारमा पुगे श्रममन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषदका सदस्यहरूको मर्यादाक्रममा हेरफेर गर्दै गृहमन्त्री सुधन गुरुङलाई ५औँ स्थानमा झारेका छन् । मंगलबार...

भट्ट र पण्डितलाई महत्वपूर्ण पदमा नियुक्त, गौतम समितिको राजीनामा स्वीकृत

काठमाडौं । झण्डै दुईतिहाइ बहुमतको सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्टलाई नियुक्त गरेको छ । सिंहदबारमा बसेको मन्त्रिपरिषद बैठकले...

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई...

फेवाताल जग्गामा विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए गोलमटोल प्रतिक्रिया

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा आफै ठगिएको बताएका छन्...

वाटर स्पोर्टस् गृहमन्त्री, फेलाताल किनारमा मापदण्डभित्र पर्ने २० रोपनी जमीन फेला

काठमाडौं । पोखराको फेवाताल किनारको मापदण्डभित्रै गृहमन्त्री सुधन गुरुङको पनि जग्गा भेटिएको छ । सर्वोच्च अदालतको आदेशअनुसार पोखरा महानगरपालिकाले सर्वोच्चको...

अख्तियारद्वार पतञ्जलि जग्गा घोटाला काण्डका योजनाकार सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा घोटाला काण्डका योजनाकार शालिग्राम सिंहविरुद्ध विशेष अदालत, काठमाडौंमा दुईवटा भ्रष्टाचार मुद्दा दायर...

केही गुण्डाहरू पक्राउ, उच्च निगरानीमा बाँकी गुण्डाहरू, गृहमन्त्रीको पावरफुल स्टेप

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कमाण्ड सम्हाल्नेवित्तिकै नेपाल प्रहरीले काठमाडौं उपत्यकामा विभिन्न अपराध र अपराधिक गतिविधिमा संलग्न तथा निगरानीमा रहेकाहरूलाई...

रास्वपाका अर्याल सभामुखमा निर्विरोध निर्वाचित, सभापति लामिछानेले दिए धन्यवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य...

गृहमन्त्री एक्सनमा रहेका बेला सीआइबीमा सिन्डिकेट, एआईजीको ध्याउन्न आर्थिक मुद्दामा मात्रै केन्द्रित

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) प्रमुखका रूपमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा.मनोज केसी ५ असोज २०८२ मा...

कांग्रेसलाई डिस्ट्रोय गरेका गगनले सुध्रिने संकेत देखाएनन्, जरा अभियानले पार्टी दुई फ्याक हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला गगनकुमार थापा नेतृत्वको बदलिएको कांग्रेसले ‘एक महिने जरा अभियान’...

सभामुखको निर्वाचनबाट गगनको बदलिएको कांग्रेस भाग्यो, रविले देलान् गगनलाई उपसभामुख ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभामुखको आशा राखेर बदलिएको कांग्रेसका सभापति गगनकुमार थापाले सभामुखमा उम्मेदवारी दर्ता नै गर्न दिएनन्...

बालेन सरकारको ऐतिहासिक र बोल्ड निर्णयसँगै फेवाताल अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चल्यो

पोखरा । फेवातालको किनारमा अतिक्रमण गरेर बनाइएका मापदण्ड विपरीतका संरचनाहरूलाई सरकारले हटाउन शुरु गरेको छ । शनिबार बिहान पोखराको फेवाताल...

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ, छोरा सुलभको राहदानी रोक्का

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले काठमाडौंबाट...
« Previous Page — Next Page »