आइतवार, जेठ २४, २०८३
Sunday, June 7th, 2026
मुख्य समाचार

दुईतिहाइको कम्युनिस्ट सरकार असफल भएको ६ महिनाभित्रै खाणले गरे प्रहरीभित्र ठूला निर्णयहरू

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार असफल भएर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेपछि गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीभित्र उल्लेखनीय...

कांग्रेसको गठबन्धन भत्काउन यी ‘भाइरस’हरू सक्रिय, ओलीहरू खुसी

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनलाई भत्काउनका लागि ठूलो चलखेल भएका छन् । एमसीसीलाई देखाएर गठबधन भत्काउन विभिन्न...

एमसीसीबारे देउवाको कुरा सुनेपछि दाहाल–नेपाललाई राहत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग...

ज्ञानबहादुरका अराजक समर्थक र छाडा युट्युबेहरूले काठमाडौंमा रामधुलाई भेटे

काठमाडौं । मजदुरी गरेर सामान्य जीवन विताउनेहरूको घरभित्रको व्यक्तिगत कुरालाई भिडियो बनाएर घर भाँड्दै आएका युट्युबर (युट्युबे) र कथित सामाजिक...

विवादित अधिकारीलाई महानिर्देशक बनाएपछि ‘साँढे मन्त्री’को घोटाला काण्ड बाहिरियो

काठमाडौं । कर्मचारीहरूलाई साँढे भनेर चर्चित बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा विवादित...

प्रधानमन्त्री देउवाको आदेशपछि धेरै धुन्धुकारीहरूको खेतीपाती बन्द

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय तहको चुनाव गर्न तयारी अवस्थामा बस्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन्...

ओलीका अराजक ‘अरिँगाल’ले कांग्रेस नेता एवम् मन्त्री कार्कीलाई हातपातको प्रयास

काठमाडौं । एमालेको भ्रातृ संगठन अनेरास्ववियूका अराजक कार्यकर्ताले सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अपमान गरेका छन् । मंगलबार कालोझण्डा...

एआईजी बढुवामा वरिष्ठता नमिच्न सुझाव, यी तीनको सम्भावना, जनजातीलाई बढुवामा रोक्ने प्रयास

काठमाडौं । नेपाल प्रहरीमा तीन जना डीआईजीलाई एआईजीमा बढुवाको चर्चा चलिरहेका बेला सक्षम, वरिष्ठता र समावेशिताका आधारमा बढुवा गर्नुपर्ने सुझाव...

प्रधानमन्त्री देउवाले तोके स्थानीय तह चुनावको मिति, ओलीको खुट्टा लुगलुग काम्यो

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठको पहिलो हप्ता हुने बताएका छन् ।...

साँढे मन्त्रीका मान्छेका ससुरालाई किताव छाप्न सरकारी पैसा, बालुवाटारमा सचिवको १२ करोडको घर

काठमाडौं । साँढे मन्त्रीका नामले चर्चित बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बालुवाटारमा १२ करोडमा घर किनेका...

चीनका शक्तिशाली भीभीआईपीसँग प्रचण्डको गोप्य वार्ता, अग्निले गरे मालिक खुसी हुने हर्कत

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा चर्काचर्की भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र...

यी हुन् वायुसेवा निगमका तीन जना नालायकहरू, बर्खास्त गर्न कर्मचारीहरूको माग

काठमाडौं । नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले नेपाल वायु सेवा निगम कौडीको भाउमा बिक्री गर्न हर्कत गर्ने...

चाइनिज दलालले औकात देखाएपछि देउवाले दाहालको सातो लिए, ओलीसँग सुटुक्क भेट

काठमाडौं । प्रतिनिधि सभाका बैठक १० दिन स्थगित गरेको घटना बाहिर आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष...
« Previous PageNext Page »