शनिवार, श्रावण ०२, २०८३
Saturday, July 18th, 2026
मुख्य समाचार

‘घैंटे तथा घण्टी कांग्रेस’का नेताहरूसँग लामिछानेको गोप्य सम्वाद

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको पुच्छर बनेर उप–प्रधान तथा गृहमन्त्री पद पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ‘घैंटे...

बालुवाटारको कुरा सुनेपछि दिक्क भए लामिछाने, अब फण्डाबाजी गर्ने

काठमाडौं । पुनः नेपाली नागरिक भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर...

बिहीबार राति १ बजे लामिछाने बालकोट छिरेका थिए, त्यसपछि धमाधम फोन

काठमाडौं । तत्कालीन अमेरिकन नागरिक रवि लामिछानेको नागरिकता विवादको अन्तिम फैसला हुनुभन्दा एक रात अगाडि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग बालकोटमा...

भाजपाकी प्रवक्ता साजियाद्वारा देउवा र प्रचण्डसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारती जनता पार्टीकी राष्ट्रिय प्रवक्ता साजिया ईल्मीले भेटवार्ता...

सांसद जितेको ३ महिनाभित्र रामहरिले ७ वर्षदेखि रोकिएको कालोपत्रेको काम अगाडि बढाए

लिखु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले लामो समयदेखि अगाडि बढ्न नसकेको ओखलढुङ्गाको साँघुटार–घोराखोरी सडक...

अधिवक्ता जोशीले लामिछानेबारे उठाएका यी प्रश्नहरू

काठमाडौं । अधिवक्ता केशवराज जोशीले रवि लामिछाने प्रकरणले विभिन्न संवैधानिक गम्भीर प्रश्न उठाएको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत अधिवक्ता...

प्रदीप अधिकारीको लापरबाही फेरि बढ्यो, सयौँ यात्रुले दुःख पाए, विमानस्थलभित्रै नारावाजी

काठमाडौं । अध्यागमन विभागको सर्भर बिग्रिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण र उडान बन्द हुँदा सयौँ यात्रुले सास्ती व्यहोर्नुपरेको छ...

गायक प्रमोद खरेलको कार्यक्रममा ९ जना घाइते

काठमाडौं । गायक प्रमोद खरेल सहभागी कार्यक्रममा भागदौड हुँदा ९ जना घाइते भएका छन् । धनकुटा महोत्सवमा अत्याधिक भिड हुँदा...

रवि लामिछानेको सांसदसहित सबै पद फुत्कियो

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ...

माओवादीको निर्णयले कांग्रेसलाई झिनो आशा

काठमाडौं । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारी दिने घोषणा गरेका बेला माओवादी केन्द्रले राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।...

न्यायाधीशले सोधेपछि लामिछानेका वकिलहरू कालोनिलो भएर जिल परे

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेपाली राहदानी लिएको विवादको सुनुवाई सकिएको छ । लामिछानेले...

गम्भीर मोडमा प्रचण्डले कांग्रेस सम्झिए, ठूलो संकटमा माओवादी, देउवाले दिन सक्छन् निकास

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समेत विश्वासमा लिएर राष्ट्रिय सहमतिमा जानुपर्ने...

विद्यादेवी भण्डारीका कारण लाखौँ जनताले दुःख पाए, पूर्वधानन्यायाधीश कार्कीद्वारा आलोचना

काठमाडौं । एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आलोचना गरेकी छिन् । सोमबार...
« Previous PageNext Page »