शनिवार, आश्विन ३१, २०८३
Saturday, October 17th, 2026
मुख्य समाचार

कांग्रेसका सांसद शर्माले ओलीलाई राष्ट्र नायकभन्दै भेट, एमालेमा प्रवेश गर्न लागेका हुन् ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेका छन् । आइतबार बिहान ९ बजे बालकोटमा...

झापा कारागारका यी दुई ‘दादा’हरूको झुम्का र सुन्धारा सरुवा

काठमाडौं । झापा कारागारभित्र सिण्डिकेट लागू गरेर दादागिरी गर्दै आएका चौकीदार लयप्रसाद शिवाकोटी र सहायक चौकीदार कुमार शेर्पा ‘पाशाङ’लाई कारागार...

सिंहदरबारद्वारा मन्त्रीको शपथका लागि चार बजेको तयारी गर्न शीतल निवाससँग आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डलमा हेरफेर गर्ने भएका छन् । सीके राउतको जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री दाहालले...

निर्माण व्यवसायीहरूद्वारा २ ठूला विभागमा धर्ना र तालाबन्दी, उपाध्यक्षसहितका व्यवसायी पक्राउ

काठमाडौं । काम सम्पन्न भएका आयोजनाहरूको भुक्तानी लगायतको माग राखेर आन्दोलनमा रहेका नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारी र सदस्यहरूलाई प्रहरीले...

महानगरले पृथ्वीनारायण शाहको शालिक हटायो, मेयरको पुत्ला दहन

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला...

प्रदेश सांसद शाही कांग्रेसमा प्रवेश

काठमाडौं । जुम्ला जिल्लाबाट स्वतन्त्र उम्मेदवारी दिएर कर्णाली प्रदेश सभामा निर्वाचित सांसद देवेन्द्र शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।...

राप्रपाका ठूलो नेताहरूको भक्तपुरमा गोप्य बैठक, ओलीको पुच्छर बनेपछि लिङ्देनको विरोध

काठमाडौं । अध्यक्ष राजेन्द्र लिङ्देनको अहँकार र एकलौटी निर्णय गर्ने कार्यप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र विवाद देखिएको छ । शनिबार...

एक सय किलो सुन तस्करी प्रकरणका सबैभन्दा ठूलो आशंका गरिएका मान्छे पनि छुटे

काठमाडौं । झण्डै एक सय किलो सुन तस्करी प्रकरणमा मुछिएका विवादास्पद व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकियालाई त्रिभुवन विमानस्थल अध्यागमनको...

सुमेरुले चित्रबहादुर केसीको ८ करोड खाइदियो, बेलायत भागेका मुख्य मान्छेलाई ईन्टरपोलमार्फत नेपाल ल्याइने

काठमाडौं । लतितपुरको सुमुरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमा धेरै व्याज पाउने प्रलोभनमा पर्दा ८ करोड रुपियाँ बचत गरेका चित्रबहादुर केसीको...

सभापति देउवासँग गृहमन्त्री श्रेष्ठको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेट गरेका छन् । काठमाडौंको धुम्बाराहीस्थित निवासमा शुक्रबार...

काठमाडौंमा आधा करोड नेपाली नक्कली नोट र मान्छेहरू पक्राउ, अर्जुन हुन् घटनाका नाइके

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली जस्तो देखिने नेपाली (मुद्रा) नोट रू. ५२ लाख ७५ हजारसहित ९ जना मानिसहरूलाई...

सबैले गाली गरेका डा.लामाले मायादेवी मन्दिर मर्मत गर्न ७ करोड दिए, पहिलो बैठकबाटै सुधारको संकेत

काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले मायादेवी मन्दिरको जीर्णोद्धार तथा विस्तारका लागि व्यक्तिगत रुपमा सात करोड रुपियाँ दिने...

प्रदीप र अर्जुन नरसिंहद्वारा नक्कली प्रमाणपत्र काण्डमा पक्राउ परेका सुनिलको बचाउ

काठमाडौं । नेपाली कांग्रेसका सांसदद्वय प्रदीप पौडेल र अर्जुन नरसिंह केसीले नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद सुनिल शर्मालाई छाड्न...
« Previous Page — Next Page »