शनिवार, आश्विन ३१, २०८३
Friday, October 16th, 2026
मुख्य समाचार

प्रदीपलाई मन्त्री र छोरीले डुबाए, विवादमा आफैले बनाएका विमानस्थलहरू

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कोरियन एयरलाइन्ससँग व्यक्तिगत दुश्मनीको बदला लिन लागेको आरोप लागेको छ ।...

सभापति देउवा अस्वस्थ्य, ज्वरो र रुघाखोकी

काठमाठौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अस्वस्थ्य भएका छन् । सभापति देउवालाई भाइरल ज्वरो र रुघाखोकी लागेको...

राज्य कंगाल बनाउने ठूलामाछाहरू फेला, प्रविधि माफियाहरूको २३ करोड २७ लाखको कर्तुत्

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव...

नागरिकता र राहदानी काण्डमा मुछिएका रवि लामिछाने दलबलसहित शीतल निवास छिरे

काठमाडौं । सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा रिहा भएका कैदीबन्दीहरूको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीति गरेको छ ।...

गौशालामा सबिर हुसैनलाई आक्रमण, सिनामंगलमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको गौशालामा सबिर हुसैनलाई धारिलो हतियार प्रहार भएको छ । सोमबार बिहान गौशाला क्षेत्रमा हुसैनलाई धारिलो हतियार प्रहार...

शहरी विकासमन्त्री गुरुङद्वारा ठूला कर्मचारीहरूको सरुवा, लाग्यो आर्थिक चलखेलको आरोप

काठमाडौं । शहरी विकास मन्त्रालयले सह–सचिवसहित ईन्जिनियर, शाखा अधिकृत र नासुहरूको सरुवा गरेको छ । मन्त्रालयमा कार्यरत उप–महानिर्देशकसहित उप–सचिव र...

केसी परिवारको कार्यक्रममा ज्वाइँ प्रमुख अतिथि, शेखर–धनराजद्वारा बहिस्कार

काठमाडौं । केसी परिवारको कार्यक्रमलाई नेपाली कांग्रेसका नेता शेखर कोइराला, उप–सभापति धनराज गुरुङ र नेता बलबहादुर केसीले बहिस्कार गरेका छन्...

केपी ओलीले दिएको रकमबाट १ करोड १७ लाख घोटाला, राईले भ्रष्टहरूको कठालो समाते

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व र हालका सदस्य सचिवसहित तीन जनाविरुद्ध जलहरी घोटाला काण्डमा अभियोग पत्र दर्ता गराएको...

चार अर्ब ५७ करोडको सरकारी सम्पत्ति बेच्न मन्त्रीलाई प्रस्ताव, कमिशनमा माओवादीको र्‍याल चुहियो

काठमाडौं । माओवादी निकट मानिने पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सोल्टी होटल लिमिटेडको सेयर बिक्री गरेर जहाज किन्न संस्कृति, पर्यटन तथा...

गुटको भेलामा महामन्त्री गगन थापा प्रमुख अतिथि, ससुरा विशेष अतिथि

काठमाडौं । भागबण्डा र गुटको राजनीतिको अन्त्यको नारा लगाएर नेपाली कांग्रेसको महामन्त्री पदमा लोकप्रिय मतका साथ निर्वाचित भएका गगनकुमार थापाले...

प्रधानमन्त्री दाहालले रवि लामिछानेलाई जवाफ दिए, सदनमा बबाल गर्ने प्रयास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दह्रो जवाफ दिएका छन् । आइतबार बसेको...

आचार्यको संयोजकत्वमा सुन तस्करी छानबिन गर्न आयोग गठन, एमालेले पाएको भागमा थापा नियुक्त

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ...

तरुण दलद्वारा मूल्य वृद्धि फिर्ता गर्न आग्रह, अन्यथा आन्दोलनको सामना गर्न चेतावनी

काठमाडौं । नेपाल तरुण दलले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गरेको छ । आइतबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले...
« Previous Page — Next Page »