बुधवार, माघ ०७, २०८२
Wednesday, January 21st, 2026
मुख्य समाचार

तरुण दलको ‘निकम्मा’ चितवन कार्यसमिति भङ्ग, २३ सदस्यीय नयाँ समिति गठन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाल तरुण दल चितवनको कार्यसमितिलाई भङ्ग गरेर नयाँ कार्यसमिति बनाइदिएका छन् ।...

यी सह–सचिव र उप–सचिवहरूले सीडीओको जिम्मेवारी पाए, को–कहाँ पुगे ?

काठमाडौं । गृह मन्त्रालयले सह–सचिवसहित ३५ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । गृह मन्त्रालयमा जगेडामा रहेका सह–सचिव...

नेपाल प्रहरीको आईजीपीमा कुँवर नियुक्त

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरको बढुवा भएको छ । कुँवरले आफ्ना ४...

‘नेकपा’ फुटाएर गठबन्धन बनाउने सूत्रधार नेताद्वारा प्रचण्ड–उपेन्द्रसँग भेट

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी...

माधव नेपालद्वारा गृह र मुख्यमन्त्रीसहित ३ मन्त्रालय माग

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास...

अधिकारीले मन्त्रीलाई असफल बनाएर फाल्ने, यस्ता छन् गजबका कर्तुतहरू

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाल वायुसेवा निगमलाई धरासायी बनाउन लागेका छन् । संस्कृति, पर्यटन तथा...

एमालेको सरकार ढालेर कांग्रेसको सरकार बनाउन प्रधानमन्त्रीको कडा आदेश

काठमाडौं । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेशमा रहेको एमाले नेतृत्वको सरकार ढाल्न निर्देशन दिएका...

कांग्रेसका क्षेत्रीय सभापति र प्रदेशका पूर्वसांसदलाई कारबाही

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेशको प्रदेश अनुशासन समितिले प्रदेशका पूर्वसांसद र क्षेत्रीय सभापतिलाई कारबाही गरेको छ । समितिले पर्सा...

शेखर कोइरालाले मन्त्री पदमा र्‍याल चुहाए, भाग माग्ने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भागबण्डाको राजनीति अन्त्य गर्ने नाराका साथ सभापतिमा उम्मेदवार बनेर पराजित भएका नेता शेखर कोइरालाले...

एआईजी ज्ञवालीको विवादबारे गृहले ‘दुधको दुध पानीको पानी’ गरिदियो

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भर्ना मिति र जन्ममितिलाई लिएर विवाद गर्न खोजे पनि गृह...

गगन थापाले प्रधानमन्त्रीलाई अखिर किन भने यस्तो कुरा ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभाका सांसद गगन थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन्...

तीन उप–सचिवसहित धेरै निजामती कर्मचारीहरू भ्रष्टाचारी ठहर, को–को हुन् भ्रष्टाचारी ?

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार ठहर गर्दै निजामती कर्मचारीतर्फका तीन जना उप–सचिवहरूलाई आठ वर्ष कैद र जरिवना फैसला गरेको छ...

सरकारलाई पूर्णता दिनेबारे के बन्यो सहमति ?

काठमाडौं । सरकारलाई छिटोभन्दा छिटो बिस्तार गर्ने विषयमा सत्ता गठबन्धनबीच सहमति बनेको छ । बुधबार साँझ बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद...
« Previous PageNext Page »