शुक्रवार, आश्विन ३०, २०८३
Friday, October 16th, 2026
मुख्य समाचार

माओवादीलाई ‘सुनमा गुन’ लगाएका एसएसपीलाई ललितपुर पठाउन गृहमन्त्रीको दवाव

काठमाडौं । बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनामा हेडक्वाटर तानिएका जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिबिक्रम शाहको स्थानमा...

सर्लाहीमा ठूलो झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

हरिवन । सर्लाहीको बरहथवामा नगरपालिकामा अस्पतालको विषयमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार...

सभापति देउवासँग विदेशमन्त्री जयशंकरद्वारा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री एस.जयशंकरले भेटवार्ता गरेका छन् । काठमाडौंमा बिहीबार सभापति देउवासँग...

कुनै भ्रम राख्न जरुरी छैन, राष्ट्रिय हितअनुरूप नै हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग नेपालको राष्ट्रिय हितमा कुराकानी भएको बताएका छन् । सिंहदरबारमा शुक्रबार बिहान...

हुतिहारा एसएसपी शाहलाई निलम्बनको माग, बालकुमारी काण्डका डीएसपी लम्सालको ठाउँमा राई कमाण्डर

काठमाडौं । नेपाल प्रहरीको हेडक्वाटरले जिल्ला प्रहरी परिसर ललितपुरमा डीएसपी सुधिर राईको सरुवा गरेको छ । गएको शुक्रबार ललितपुरको बालकुमारीमा...

प्रधानमन्त्री दाहालको अभिव्यक्तिले एमालेभित्र निराशा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता प्रदर्शन गरिएको बताएका छन् । रामेछापको सुनापति गाउँपालिकाको नयाँ भवनको बिहीबार...

नेपाल–भारतबीच के–के कुरामा सम्झौता ? नेपाललाई फाइदै फाइदा

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा चारवटा सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार काठमाडौंमा भएको बैठकमा नेपाल र भारतका...

सभापति देउवाद्वारा कार्यसम्पादनको बैठक आह्वान, यी विषयमा हुन सक्नेछ छलफलहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन र एमालेको अराजनीतिक माग लगायतका विषयमा परामर्श गर्न केन्द्रीय कार्यसम्पादन समितिको...

उच्च अदालतको न्यायाधीशमा को–को नियुक्त ? सूचीमा खोटाङका राई र दाङका धिताल पनि

काठमाडौं । न्याय परिषदले उच्च अदालतमा रिक्तमध्ये ५७ जनालाई न्यायाधीशमा नियुक्त गरेको छ । जिल्ला न्यायाधीश रहेका ३९ जनालाई उच्च...

शीर्ष बैठकमा एमालेले ‘भिख’ मागेको राष्ट्रियसभाको टिकटमा कुरा मिलेन

काठमाडौं । सत्ता गठबन्धनका बीच राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा छलफल भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...

एमालेले कांग्रेस-माओवादीसँग ‘भिख’ माग्यो, निकै खराब अवस्थामा पुगे ओली

काठमाडौं । आफ्नै अहँकार र घमण्डले सत्ताभन्दा बाहिर पुगेको नेकपा (एमाले)ले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सँग...

शून्य हुने भएपछि राष्ट्रियसभामा छिर्न एमालेको नयाँ फण्डा, कांग्रेस अडानमा अडिग

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच राष्ट्रियसभा निर्वाचनको सिट भागवण्डाबारे छलफल भएको छ । बालुवाटारमा बुधबार...

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । साेमबार बिहान दाहालले ओेलीलाई बालुवाटारमा बाेलाएर...
« Previous Page — Next Page »