बिहीवार, जेठ १४, २०८३
Thursday, May 28th, 2026
मुख्य समाचार

मन्त्री रञ्जिता मन्त्रालयमा ढलिन्, पतिले चलाउन थाले कार्यबाहक बनेर मन्त्रालय

काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गिरिबी निवारणमन्त्री रञ्जित श्रेष्ठ मधुमेह (सुगर) रोगका कारण मन्त्रालय कम आउन थालेकी छिन् ।...

दश अर्बभन्दा धेरै रकम हिनामिना गरेर भरत युरोप भागे, पत्नीसँग नक्कली डिभोर्स

काठमाडौं । ललितपुरमा मुख्यालय रहेको सुमेरू बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका भरत महर्जन दश अर्बभन्दा धेरै रुपियाँ ठगेर विदेश भागेका छन्...

ग्यालेक्सी टेलिभिजनका अध्यक्ष राई फरार, काठमाडौं प्रहरीले फेलै पार्न सकेन, रविलाई तनाब

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका व्यापारिक साझेदार जीबी राई भनिने गितेन्द्रबाबु राई सहकारी घोटाला काण्डमा मुछिएपछि...

हुतिहारा गृहमन्त्रीको राजीनामा माग, तानसेनमा ठूलो प्रदर्शन

काठमाडौं । पाल्पाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत आवासीय चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति पाल्पाले प्रदर्शन गरेको छ...

प्रगतिशील बिहे भएको २४ घण्टाभित्र बुटिकमा विप्लवका छोराबुहारीको रिसेप्सन पार्टी

काठमाडौं । नेपाल कम्युुनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द र बुहारी मान्यता थापाले चितवनमा सेरेन बुटिक होटेलमा...

मन्त्री किराँतीलाई ठेगान लगाएका प्रदीपद्वारा दुई हेलिकप्टरलाई कारबाही

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षा नियम उल्लंघन गरेको भन्दै दुई वटा हेलिकप्टरको उडान रद्द गरिदिएको छ । बुधबार...

शान्ति सुरक्षाप्रति लापरबाही भइरहेका बेला गृहमन्त्री श्रेष्ठको रमिता

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति गैरकानून क्रियाकलाप नियन्त्रण, तस्करी र चिकित्सकहरूमाथि भइरहेको आक्रमण रोक्ने तथा शान्ति सुरक्षा बनाउनेभन्दा पनि...

एमालेबाट निर्वाचित तत्कालीन मेयरले ८१ लाख राजस्व भ्याइदिए, अख्तियारले फेला पार्‍यो प्रमाण

काठमाडौं । अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले नदी तथा खोलाको ढुंगा, गिट्टी, बालुवा र माटो ठेक्कामा लगाउँदा ८१ लाख ३५ हजार...

कांग्रेस संखुवासभाका सभापति खड्काद्वारा राजीनामा, अब केन्द्रीय सदस्यमा मनोनीत हुने

काठमाडौं । नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् । सभापति खड्काले कांग्रेसको केन्द्रीय कार्यालयमा बुधबार राजीनामा...

रक्सी पिएर झल्लु भएका मन्त्रीका छोराद्वारा काठमाडौंमै सरकारी गाडी दुर्घटना, कारबाही भएन

काठमाडौं । शिक्षा राज्यमन्त्री प्रमिला कुमारीका छोरा राहुल रायले मादक पदार्थ सेवन (मापसे) गरेर सरकारी गाडी दुर्घटना गराएका छन् ।...

एसपी काफ्ले आउनेवित्तिकै बारा नाजुक, भारतीयले मान्छे ल्याएर गोली हानी हत्या

काठमाडौं । बारा जिल्लामा भारतीय नागरिकहरूले गोली हानेर भारतीय नागरिककै हत्या गरेका छन् । मंगलबार साँझ नेपाल–भारत सीमाभन्दा करिब ७००...

मन्त्री शरतसिंह भण्डारीका कति वटी छन् पत्नीहरू ? निर्जला बैध कि अबैध ?

काठमाडौं । नयाँ पत्रिका दैनिकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको कान्छी पत्नीको नाम सार्वजनिक गरेर सनसनी ल्याइदिएको छ...

प्रदीपले ठूलो डिजास्टर निम्ताउन लागे, कोरियासँग कुटनैतिक सम्बन्ध बिगार्ने तयारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अहँकार र घमण्डले सिमानालाई छुन थालेको छ । प्राधिकरणभित्र अधिकारीले आफ्नो...
« Previous PageNext Page »