बुधवार, असार ३१, २०८३
Tuesday, July 14th, 2026
मुख्य समाचार

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्राका नौटंकी जस्ता रोचक कथाहरू

काठमाडौं । नेकपा (एमाले)को झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा अध्यक्ष खड्गप्रसाद ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर...

पूर्वगृहमन्त्री खाणको निवेदनमा २८ गते सुनुवाइ हुने

काठमाडौं । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८...

प्रधानमन्त्रीद्वारा सभापति देउवा र अध्यक्ष नेपालसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दुई शीर्ष नेताहरूसँग परामर्श गरेका छन् । बुधबार बिहान...

हवाई माफियासँग मिलेर प्रदीपले ४ अर्ब नोक्सान गराउन लागे, कर्मचारीहरू आन्दोलित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अहँकारपूर्ण कदमको विरोधमा नेपाल वायुसेवा निगमका कर्मचारीले विरोध प्रदर्शन गरेका छन्...

सभापति देउवाद्वारा ओखलढुङ्गा कांग्रेसको पार्टी कार्यालयको भवन उद्घाटन

ओखलढुङ्गा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओखलढुङ्गा कांग्रेसको पार्टी कार्यालयको उद्घाटन गरेका छन् । मंगलबार सभापति देउवाले ओखलढुङ्गा बजारमा...

एमाले अध्यक्ष ओलीको कलाबिहीन नौटंकीको पर्दाफास

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीले ९ वर्षको विद्यार्थीको पत्र भनेर सर्वसाधारणलाई झुक्काउने प्रयास गरेका छन् । मंगलबार ओलीले...

कांग्रेस नेता चौधरीको समूहद्वारा एकहप्तादेखि धमाधम घर र टहरा निर्माण, हस्तान्तर पनि गर्दै

जाजरकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा घर, टहराहरू बनाउन सहयोग गरेका छन्...

गृहमन्त्री श्रेष्ठलाई झण्डै हार्टअट्याक, मध्यराति मुटुको शल्यक्रिया

काठमाडौं । उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि एन्जियोप्लास्टी सर्जरी गरिएको छ । काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदय...

पार्टी एकताबद्ध भए चुनावमा बहुमत ल्याउन सक्छौं : सभपाति देउवा

ओखलढुंगा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भए चुनावमा बहुमत ल्याउन सक्ने बताएका छन् । मंगलबार ओखलढुंगामा नेपाली...

गगन र विश्वलाई म मुख्यमन्त्री बनेको मन परेको छैन : केदार कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माविरुद्ध आक्रोश पोखेका छन् । मंगलबार ओखलढुङ्गाको प्रथम...

नवराजसहितको सामूहिक हत्या काण्डका २४ जनालाई जन्मकैदको फैसला

नेपालगञ्ज । अन्तरजातीय विवाहमा तीन वर्षअघि भएको नवराज बिकसहितको हत्या घटनाका २४ जना दोषीलाई जन्मकैदको फैसला भएको छ । रुकुम...

एनसेल काण्ड छानविन गर्न सरकारलाई गठबन्धनको आग्रह

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका सत्ता गठबन्धनमा आबद्ध दलहरूले एनसेलको खरिद बिक्री प्रकरणमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने निष्कर्ष निकालेका...

अदभूत क्षमताका प्रदीप अधिकारी, बर्खास्त हुनबाट बच्न विषय डाइभर्ट गरिदिए

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफूविरुद्ध निकै आक्रमणहरू हुन थालेपछि विरोधीहरूको ध्यान मोड्न ग्राउण्ड ह्याण्डेलिङको अधिकार...
« Previous PageNext Page »