बुधवार, आश्विन २८, २०८३
Wednesday, October 14th, 2026
मुख्य समाचार

सभापति देउवासँग प्रधानमन्त्री दाहालद्वारा भेट, बजेट अगाडि समिति बनाउनेबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । आइतबार सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा...

कांग्रेसका सांसदलाई सुरक्षाकर्मीको आडमा एमाले, माओवादी र रास्वपाका सांसदले धकेले, देउवालाई भेटेपछि प्रचण्ड संयम्

काठमाडौं । सत्तापक्षले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई मार्शल लगाएर अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वोक्षण प्रतिनिधिसभामा पेश गरेका छन् ।...

महानिर्देशकको सम्पत्ति खोज्दै अख्तियार, फाइल १५ करोडमा मिलाए भने पनि सुक्ष्म अनुसन्धान जारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेलसहितका हाइप्रोफाइल व्यक्तिहरूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक...

अस्पताललाई रकम नदिने शिवाकोटी-सापकोटाको डिजाइन, कमसल सामग्रीले मध्य भोटेकोशीको सुरुङ चुहियो

काठमाडौं । काम सम्पन्न भएर विजुली निस्केला भन्ने बेला सिन्धुपाल्चोकमा रहेको मध्य–भोटेकोशी जलविद्युत् आयोजना फेरि विवादमा आएको छ । कमसल...

बालेनले पठाए भौतिकमन्त्री महासेठलाई एक टिपर धुलो उपहार, सरकारलाई सबक सिकाए

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले कलंकीदेखि महाराजगञ्जसम्म चक्रपथको सडक समयमा बनाउन दवाव दिनभन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री...

कांग्रेसको सभा हुनुभन्दा २४ घण्टा अगाडि तरुणद्वारा शक्ति प्रदर्शन, गृहमन्त्री र सभामुखको शव बोकेर राँके जुलुस प्रदर्शन

काठमाडौं । सहकारी ठगका आरोपी गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समितिको मागसहित नेपाल तरुण दलले राँके जुलुस प्रदर्शन...

कांग्रेसले आइतबारको प्रदर्शनका लागि उपत्यकाका ३ जिल्लामा १५ केन्द्रीय सदस्य खटायो

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंमा भोलि आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधिका रुपमा...

सहकारी ठगी काण्डमा मुछिएका लामिछानेद्वारा ‘केपी बा’सँग भेट, आत्तिदै बालकोट पुग

काठमाडौं । सहकारीको झण्डै १ अर्ब रुपियाँ अपचलन र ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेले एमालेका अध्यक्ष केपी ओली (केपी...

३ दलबीच सकारात्मक छलफल, ओली धेरै बोलेनन्, देउवाले पठाए नेताहरू, कस्तो छ कांग्रेसको प्रस्ताव ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको सत्तपक्ष र प्रतिपक्षी दलको बैठक सकारात्मक भएको छ । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा...

सहकारी ठग, गिरिबन्धु काण्ड र निरंकुशताविरुद्धको प्रदर्शनमा तरुणहरू निलो ड्रेसमा सहभागी हुने

काठमाडौं । नेपाल तरुण दलले जेठ १३ गते काठमाडौंको प्रदर्शनीमार्गमा नेपाली कांग्रेसले गर्न लागेको सरकारविरुद्धको प्रदर्शनमा निलो पोशाकमा उपस्थित हुन...

कांग्रेसले बोल्न समय माग गर्दा सभामुखले समय दिनुभएन : सरिता प्रसाइँ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाइँले सभामुखले प्रतिपक्ष दललाई संसदमा बोल्न समय नदिएर संसदीय मान्यता र परम्पराको खिल्ली उडाएको...

संसदमा सभामुख घिमिरेको निरंकुशता, कांग्रेसलाई बोल्न समय दिएनन्, ओलीको शैलीमा बैठकमै हप्काए

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आकस्मिक समय नदिएर पेलेरै संसदको बैठक चलाउने प्रयास गरेका छन्...

कांग्रेसलाई मार्शल लगाएर संसद चलाउने दाहाल-ओली-घिमिरे-लामिछानेको तयारी, सुरक्षाकर्मी तैनाथ

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे छानविन गर्न संसदीय समिति बन्न नसकेमा प्रमुख प्रतिपक्ष...
« Previous Page — Next Page »