सोमवार, असार २९, २०८३
Monday, July 13th, 2026
मुख्य समाचार

हामी मिलेर गयौँ भने कांग्रेसलाई चुनावमा कसैले हराउन सक्दैन : डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा एकमत भएर गए कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन्...

नेता डा.कोइरालको चियापान तथा भेटघाट कार्यक्रम, सभापति देउवासहितका नेताहरू सहभागी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले महासमितिको बैठकमा सहभागी हुन आएका महासमिति सदस्यहरूको स्वागतमा चियापान तथा भेटघाट कार्यक्रम भव्य...

स्वयंसेवक सदस्यहरूसहित सभापति देउवालाई दिए जीतजङ्ग बस्नेतले धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसका केन्दीय सदस्य एवम् स्वयंसेवक परिचालन उप–समितिका संयोजक जीतजंग बस्नेतले महासमिति बैठकमा सहयोग गर्ने सबै स्वयंसेवाकहरूलाई धन्यावाद...

तीन तहका सरकार संचालनमा देखिएका समस्याहरूलाई समाधानका लागि कांग्रेसले भूमिका खेल्ने

काठमाडौं । नेपाली कांग्रेसले तीनै तहका सरकार संचालनमा देखिएका समस्याहरूलाई समाधानका लागि पार्टीको नेतृत्वदायी भूमिकाप्रति सचेत रहने जनाएको छ ।...

कांग्रेसद्वारा महासमिति बैठकस्थल गोदावरीको सरसफाइ, राणाले दिए धन्यवाद, देखियाे राजनीतिक संस्कार

काठमाडौं । नेपाली कांग्रेस ललितपुर क्षेत्रीय कार्यसमितिले महासमितिको बैठकस्थल गोदावरीमा सरसफाइ गरेको छ । शुक्रबार क्षेत्रीय सभापति सुन्दरमान थिङसहितका नेता...

एमाले, रास्वपा र राप्रपाका ‘बबाल’ सांसदहरूद्वारा संसद अबरोध, कांग्रेसका सांसदलाई बोल्न दिएनन्

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी (राजन)ले संसदमा बोल्दै गर्दा नेकपा (एमाले), रास्वपा र राप्रपाका सांसदहरूले हो–हल्ला गरेर संसद...

सभापति देउवाद्वारा नेता कार्यकर्तासँगै २ घण्टा बिताए, भोजनको प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्ताहरूसँग करीव दुई घण्टा विताएका छन् । ललितपुरको गोदावरीस्थित सनराईज सभाहलको...

वीरेन्द्रनगरकी मेयर ढकाल र कँडेलको विवादित गतिविधि, सरकारी विद्यालयको छेउमा मेलाको अनुमति

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल र नेपाल उद्योग वाणिज्य संघ, सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलको मिलोमतो तथा स्वार्थमा...

महासमितिमा प्राप्त सुझावलाई केन्द्रीय समितिबाट प्रतिवेदनमा परिमार्जन गरिनेछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रूपमा समृद्ध र सङ्गठनात्मक रूपमा सबल बनेको बताएका छन्...

गगनका सहयाेगी सविनबाबु कुन हैसियतमा पुगे बबाल गर्न महासमिति बैठकमा ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका सहयोगी (चालक) सबिनबाबु मडभरीसहितको गैरव्यक्तिहरूले महासमिति बैठकभित्रै बबाल गरेका छन् । बिहीबार ललितपुरको...

महालक्ष्मी उपाध्यायको प्रश्न– बिचौलियाले भोटसँग नोट साटेको, भोट हराएको कुरा किन उठेन ?

काठमाडौं । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आफ्नै उम्मेदवारको हराएको मतको खोजी गर्न आवश्यक रहेको...

३६४ दिन कांग्रेस बन्ने, मत हाल्ने दिन अरुलाई भोट हाल्ने कांग्रेस चाहिँदैन : डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले सरकार बनाउँदा मात्रै गठबन्धन गर्नुपर्ने बताएका छन् । बिहीबार ललितपुरको गोदावरीमा महासमिति बैठकको...

गठबन्धन गर्नै नपर्ने गरी संगठन गरौँ, अलमल गर्नुपर्ने आवश्यक्ता छैन : अर्थमन्त्री डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले गठबन्धन गर्नै नपर्ने गरेर संगठन गर्नुपर्ने बताएका छन् । बिहीबार ललितपुरको...
« Previous PageNext Page »