सोमवार, असार २९, २०८३
Monday, July 13th, 2026
मुख्य समाचार

सभापति देउवा र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । सत्ता गठबन्धन भत्किने चर्चा चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ...

बालुवाटारको सत्ता गठबन्धनको बैठक अचानक बिथोलियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सत्ता गठबन्धनको बैठक अचानक स्थगित भएको छ । सोमबार बिहान ८ बजे बालुवाटारमा गठबन्धनको...

प्रचण्डद्वारा ओली र लामिछानेसँग गोप्य परामर्श, यस्तो बन्न सक्छ समीकरण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभपाति रवि लामिछानेसँग भेटवार्ता र परामर्श...

सभापति देउवाद्वारा कांग्रेसका मन्त्रीहरुसँग परामर्श, लेखक र सिटौला पनि सहभागी

काठमाडौं । सत्ता गठबन्धन ढल्ने हल्ला चलिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरुसँग छलफल गरेका छन् । आइतबार बुढानीलकण्ठस्थित...

प्रधानमन्त्री दाहालद्वारा देउवा र ओलीसँग अलग अलग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । आइतबार...

शालिन पोखरेलको यस्तो आयो रिपोर्ट

काठमाडौं । चितवनमा झुण्डिएर मृत्यु भएकी १४ वर्षीया शालिन पोखरेलको पोस्टमार्टमको रिपोर्ट आएको छ । पोखरेलको चितवनको रत्नगर नगरपालिका-१० स्थित...

शालिन पोखरेलको मृत्युबारे संसदीय समितिद्वारा दोषीलाई कारबाहीको दायरमा ल्याउने निर्देशन

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु प्रकरणबारे छानविन...

लरेट एन्ड लिडर्स शिखर सम्मेलनबाट निकै आत्तियो एमाले, बखेडा गर्न दलाई लामाको नाम बेच्यो

देउखुरी । लुम्बिनी प्रदेश सरकारले पूर्वनिर्धारित योजनाअनुसार ‘लरेट एन्ड लिडर्स’ शिखर सम्मेलन गर्न लागेको छ । लुम्बिनी प्रदेशको प्रचार प्रसार...

कांग्रेसद्वारा चितवनकी शालिन पोखरेलको मृत्यु प्रकरणबारे अनुसन्धान गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले किशोरीको ज्यान गएको चितवन घटनाको गहन अनुसन्धान गर्न माग गरेको छ । शनिबार विज्ञप्ति जारी गरेर...

लैङ्गिक समस्यालाई पुनर्संरचना गरी सबै क्षेत्रमा महिला सहभागिता बढाउनुपर्छ : सभापति डा.राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभपाति डा.आरजु राणा देउवाले नेपाल समावेशी आर्थिक वृद्धि...

खाणजीलाई फसाउने षड्यन्त्र हो, न्याय पाउनु हुन्छ : परराष्ट्रमन्त्री साउद

बुटवल । नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले नेता बालकृष्ण खाणलाई लागेको आरोपप्रति आफूलाई विश्वास नलागेको बताएका छन् ।...

ईन्स्पेक्टर सिंहले समयमा न्याय दिन आलटाल गरेपछि सहिदा खातुनकाे ज्यान गयाे, भालुबाङ दिनभरि तनाबपूर्ण

देउखुरी । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) उज्वलबहादुर सिंंहकाे चरम लापरवाहीले न्याय पाउनबाट बन्चित भएकाे भन्दै...

सरकार ढाल्न ‘कालो’ कोठाहरुभित्र चीन समर्थकहरुको गतिविधि

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनलाई नरुचाएको समूहले सरकार ढाल्न विभिन्न षड्यन्त्रहरु ग्रिरहेको छ । काठमाडौं, भक्तपुर...
« Previous PageNext Page »