बिहीवार, आश्विन २२, २०८३
Thursday, October 8th, 2026
मुख्य समाचार

कँडेल सांसद हुनुभयो, कहिल्यै लाभको पदमा बस्न खोज्नुभएन : सभापति देउवा (तस्बिर)

गलकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिमा स्व.गोविन्द कँडेलको योगदान स्मरणयोग्य रहेको बताएका छन् । शुक्रबार बाग्लुङको बिहुँ...

सहकारी ठगका अभियुक्त रविकै जस्तो अभियान भुटानी काण्डका रायमाझीको पक्षमा पनि चल्यो

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध भयो भनेर हस्ताक्षर अभियान चलाइरहेका बेला...

पौडेलको समूहद्वारा झण्डै १६ करोड भ्रष्टाचार, हाई कम्युट इन्फ्रास्टक्चर खरिदमा घोटाला

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित छजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

एमालेले छिर्न नदिएपछि बामदेव एसमा समाहित, सांसद पद फुत्किनु अगाडि सुरक्षित अवतरण

काठमाडौं । एमालेमा फर्किन प्रयास गरेका राष्ट्रिय सभाका सांसद बामदेव गौतम नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने भएका छन् ।...

पूर्वमुख्यमन्त्रीले गरेर कारबाहीबारे खुलासा, गगन समूहबाटै भएकाे थियाे विनोद चौधरीको बचाउ

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट कोशी प्रदेशका सांसद एवम् पूर्वमुख्यमन्त्री केदार कार्कीले कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद विनोद चौधरीको गतिविधिप्रति...

कांग्रेसको अनुशासन समितिद्वारा थप नेता, कार्यकर्ताहरूलाई कारबाही

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले थप २६ जना नेता तथा कार्यकर्ताहरूलाई सचेत गराएको छ । समितिका संयोजक आनन्दप्रसाद...

अनुशासनको कारबाहीबारे शेखर समूहले सभापति देउवासँग कुरा गर्ने, भेलामा अर्जुननरसिंहको रहस्यमयी उपस्थिति

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रीय अनुशासन समितिको कारबाहीका विषयमा सभापति शेरबहादुर देउवासँग कुराकानी गर्ने भएका छन् ।...

कांग्रेसद्वारा नाम चलेका नेताहरूलाई गम्भीर प्रकृतिको कारबाही

काठमाडौं । नेपाली कांग्रेसले गत निर्वाचनमा अन्तरघात गरेकाे भन्दै धेरे नेता, कार्यकर्ताहरूलाई कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिको असार...

भ्रातृ संस्थाबारे कांग्रेसको बोल्ड निर्णय, दलित संघलाई विशेष निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका घोषणा गरेका भ्रातृ संस्थाहरूको समयावधि थप गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको...

कांग्रेसको क्रियाशील सदस्यता असोज मसान्तपछि अध्यावधि नहुने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रीय कार्यालयमा विवरण पेश गर्ने समयावधि थप गरेको छ । कांग्रेसको केन्द्रीय...

सहकारीको ५ लाखसम्म रकम फिर्ता गर्न कांग्रेसको प्रस्ताव, ठूला ठगहरूलाई कारबाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम अपचलन र दुरुपयोग गरि बचतकर्तालाई बिचल्ली बनाउने सञ्चालक र ठगहरूलाई कारबाहीको माग गरेको छ...

रसुवाका बाढीपहिरो पीडितको उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको अपील

काठमाडौं । नेपाली कांग्रेसले रसुवाका बाढीमा हराइरहेका र समस्यामा परेकाहरूको उद्दार तथा राहतमा युद्धस्तरमा लाग्न सरकारसँग आग्रह गरेको छ ।...

प्रधानमन्त्री ओली र सभापति देउवाबीच आकस्मिक भेट, दाेस्राे तहका नेताहरू पनि सहभागी

काठमाडौं । रसुवामा भएको ठूलाे क्षतिका विषयमा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुराकानी भएको छ ।...
« Previous Page — Next Page »