सोमवार, असार २२, २०८३
Monday, July 6th, 2026
मुख्य समाचार

कांग्रेसका केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ । बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ । वीपीनगर,...

रास्वपाका अर्यालद्वारा सुमिरेबाट जापानसहितका देशमा भिजिट भिसामा मान्छेहरू पठाएको स्वीकार

काठमाडौं । भिजिट भिसा प्रकरणमा संसद अवरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति एवम् सांसद डोलप्रसाद अर्याल ‘डिपी’ले...

सभापति देउवासहितका नेताहरू महिला नेतृहरूले राखेको धान दिवसको कार्यक्रममा सहभागी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धान दिवस अर्थात् दही च्युरा खाने कार्यक्रममा सहभागी भएका छन् । आइतबार काठमाडौंमा...

शोकमा रहेका चन्द्रबहादुर बिकको खेतमा राेपाइ गरेर मनायो दमक कांग्रेसले धान दिवस (तस्बिर)

दमक । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले शोकमा रहेका चन्द्रबहादुर बि.क.को १२ कठ्ठा खेतमा रोपाइ गरेर धान दिवस मनाएका छन् ।...

पदाधिकारीहरूद्वारा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तयार

काठमाडौं । नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेन्डा तय गरेको छ । आइतबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर...

सभापति देउवाद्वारा जिल्ला सम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका...

भिजिट भिसामा मुछिएका रास्वपाका कार्यबाहक सभापति अर्याल बरबराएपछि रामहरिले दिए जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवम्...

रास्वपाका कार्यबाहक सभापति अर्यालको सुमेरु ट्राभल्स मानव तस्करीमा संलग्न, खतिवडाद्वारा संसद खुलासा

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्सले भिजिट भिसाका...

गृहमन्त्री लेखकको पहलमा नागरिकता विधेयक पास, अब आमाको नामबाट सन्तानले नागरिकता पाउने

काठमाडौं । गृहमन्त्री रमेश लेखकको विशेष पहल र सक्रियतामा शनिबार आमाको नामबाट सन्तानले नागरिकता पाउने व्यवस्थासहितको नेपाल नागरिकता (दोस्रो संशोधन)...

मानव तस्करीको अभियोग लागेकी उपसभामुख राना सभामुख र प्रमुख सचेतकहरूको बैठकमा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा राजनीतिक प्रतिशोध राखेर अबरोध गर्दै आइरहेका बेला सभामुख...

गुल्मी कांग्रेसका सभापति एवं मेयर पन्थीको गाडीले मोटरसाइकललाई हान्यो, भाग्न खोजेपछि हातपातको प्रयास

बुटवल । नेपाली कांग्रेस गुल्मीका सभापति एवम् रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीको गाडीले मोटरसाइकललाई ठक्कर दिएर घाइते बनाएको छ ।...

पार्टीमा एकले अर्कोलाई अन्तर्घात गर्ने रोगले बहुमत ल्याउन सकेनौं : सभापति देउवा

भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिको रिटायर्ड हुन लागेको बताएका छन् । शुक्रबार चितवनमा गौरीदेवी प्रधानको श्रद्धाञ्जलि...

कांग्रेसद्वारा केन्द्रीय कार्यालय अगाडिको १ रोपनी जग्गा र घर खरिद

काठमाडौं । नेपाली कांग्रेसले वीपीनगर, ललितपुरमा रहेको केन्द्रीय कार्यालय अगाडिपट्टि रहेको १९ आना थप जग्गा खरिद गर्ने सम्झौता गरेको छ...
« Previous PageNext Page »