सोमवार, असार २२, २०८३
Monday, July 6th, 2026
मुख्य समाचार

संविधान समावेशी छ, समस्या पनि छ, कुनै पार्टीको पनि बहुमत आउन सक्दैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बनाउन कुनैन कुनै राजनीतिक दलसँग मिल्नै पर्ने बाध्यता रहेको बताएका छन् ।...

गिरिजाबाबु धेरै लडाकु व्यक्ति हो, उहाँ नभएको भए गणतन्त्र आउने थिएन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न स्व.गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताएका...

कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न सात सदस्यीय समिति गठनको निर्णय

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बनाउने भएका...

पैसाको घमण्डले अहँकारी बनेका अरबपति विनोद चौधरीलाई दीपक गिरीले पनि दिए कडा जवाफ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका छन् । शुक्रबार ललितपुरको...

नागरिकता त्याग्ने, फेरि लिने विकृति भयो, राजनीतिमा पनि कुलिङ पिरियड राखौं : कांग्रेस नेता भट्टराई

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कर्मचारीतन्त्रमा मात्र नभै अब राजनीतिमा समेत कुलिङ पिरियड आवश्यक रहेको बताएका छन्...

साठी प्रतिशत क्रियाशील सदस्यहरूले नवीकरण गराएपछि कांग्रेसका नेताहरू चिन्तित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले क्रियाशील सदस्यता नवीकरणमा देखिएको समस्याबारे चिन्ता जनाएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय...

पैसाको अहँकारले उन्माद भएका विनोद चौधरीलाई सरिताले सुनाइन् कांग्रेस र प्रसाईं परिवारको ब्याख्या

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले पैसा र राजनीतिलाई एक ठाउँमा नदाज्न चेतावनी दिएकी छिन् । शुक्रबार ललितपुरको सानेपास्थित...

सहकारी ठगका अभियुक्त रविको पक्षमा बर्दीमै हस्ताक्षर गर्ने सईको जिम्मेवारी खोसियो

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका जिल्ला ट्राफिक कार्यालय, बाँकेमा कार्यरत...

कांग्रेसमा पैसाको घमण्ड देखाउँदा विनोद चौधरीलाई दिए कोइरालाले जवाफ

काठमाडौं । अरबपति विनोद चौधरीलाई चन्दा दिएकै भरमा नेता मान्नुपर्ने भनाइको नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले कडा रुपमा प्रतिवाद...

कांग्रेस बलियो बनाउन नेताहरू अनुशासित र मर्यादित हुन केन्द्रीय सदस्यहरूको सुझाव

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा उपसभाति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाको प्रतिवेदनहरूमा नेताहरूले टिप्पणी गरेका छन् । बिहीबार...

पोखरा १५ अर्ब भ्रष्टाचारमा कारबाही सिफारिस बाबुरामलाई मालदार २ विभागको एकैपटक जिम्मेवारी, प्रदीपको ठूलो खेतीपाती शुरू

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको झण्डै १५ अर्ब भ्रष्टाचारमा निलम्बन गरि कारबाही गर्न सिफारिस भएका ई.बाबुराम पौडेलले दुई वटा...

दर्ता नै नभएको युट्युबमा भ्रामक सामग्री हालेर चरित्रहत्या गर्ने पाठकसँग २५ हजार धरौटी माग

काठमाडौं । साइबर अपराध गरेको अभियोग लागेका दिलभूषण पाठकसँग काठमाडौं जिल्ला अदालतले २५ हजार धरौटी माग गरेको छ । बिहीबार...

कांग्रेसद्वारा तरुण दलबारे विशेष निर्णय, खड्का र थापाको प्रतिवेदनमा टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापतिहरूसहितका केन्द्रीय सदस्यले धारणा राखेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय, सानेपा,...
« Previous PageNext Page »