बिहीवार, पौष १०, २०८२
Thursday, December 25th, 2025
मुख्य समाचार

अधिवक्ता त्रिपाठीमाथि सांघातिक आक्रमण गर्ने अवाञ्छित व्यक्तिहरूलाई कारबाही गर : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको सांघातिक आक्रमणको घोरा भर्त्सना गरेको छ ।...

कांग्रेसद्वारा अनुशासन समिति गठन, सांसदहरूले अराजक गतिविधि गरे कारबाही हुने

काठमाडौं । नेपाली कांग्रेसल अनशासन समितिको संयोजकमा दिलेन्द्रप्रसाद बडूलाई नियुक्त गरेको छ । बिहीबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको...

सरकार ढल्ने हल्ला चलिरहेका बेला कांग्रेसको ‘पावरफुल’ निर्णय, मन्त्री र सांसदहरूलाई निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारलाई प्रभावकारी र सफल बनाउन महत्वपूर्ण विषयमा नियमित छलफलहरू गर्न निर्देशन दिएको छ ।...

प्रधानमन्त्री ओलीद्वारा संसद बैठक आह्वानको तयारी, प्रचण्डको योजना फेल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाको बैठक आह्वानको तयारी गरेका छन् । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले...

महिला संघ अध्यक्ष रावतद्वारा जिल्ला कार्यसमितिहरूलाई परिपत्र, माघभित्र विवरण पठाउन निर्देशन

काठमाडौं । नेपाल महिला संघले माघ मसान्तभित्र पुराना र नयाँ सक्रिय सदस्यताहरूलाई सदस्यता वितरणको कार्यसम्पन्न गर्न मातहतलाई निर्देशन दिएको छ...

रविसहितको समूहलाई धरौटीमा छाड्न आदेश दिने न्यायधीशविरुद्ध पीडितहरू न्यायपरिषदमा जाने

काठमाडौं । कास्की जिल्ला अदालतको फैसलाविरुद्ध पोखराको सूर्यदर्शन सहकारीपीडितहरूले न्यायपरिषदमा उजुरी दिने भएका छन् । बुधबार सूर्यदर्शन बचतपीडित संघर्ष समितिले...

कांग्रेस उपसभापति खड्काद्वारा डा.पोखरेललाई निर्देशकमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक पदमा डा.जगदीशचन्द्र पोखरेललाई नियुक्त गरेका छन्...

रवि ६० लाख धरौटी बुझाएर रिहा, १ लाख ८० हजार सेयर खरिद गर्न निवेदन दिएको खुलासा

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ...

सभापति देउवाले कांग्रेसका मन्त्रीहरूलाई संयुक्त रुपमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सामूहिक रुपमा बोलाएका छन् । सभापति देउवाले कांग्रेसका...

प्रचण्डसहित ६ दलको निर्णयले सरकारलाई टाउको दुखाइ, कार्यदल नै गठन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहितका ६ राजनीतिक दलहरूले हिउँदे अधिवेशन आह्वान गर्नका लागि सरकारलाई दवाव सिर्जना गरेका छन् । बुधबार...

परराष्ट्रमन्त्री डा.राणा र इजरायलका विदेशमन्त्री गिडियनबीच विपिनलाई छुटाउन कुराकानी

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि इजरायलका विदेशमन्त्री गिडियन सारसँग फोनवार्ता गरेकी छिन् ।...

विपिन जाेशीकाे रिहाइका लागि डा.राणाद्वारा कतारका विदेश राज्यमन्त्रीसंग फाेन वार्ता, परराष्ट्रमन्त्री आशावादी

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि कतारका विदेश राज्यमन्त्री डा.मोहम्मद बिन...

विपिन जोशी जीवितै रहेको सूचना, डा.राणाद्वारा रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग पहल

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विपिन जोशीको रिहाइका लागि अधिकतम पहल गरिएको बताएकी छिन् । सोमबार सिंहदरबारमा बसेको परराष्ट्र...
« Previous PageNext Page »