मङ्गलवार, आश्विन २०, २०८३
Monday, October 5th, 2026
मुख्य समाचार

केन्द्रीय कार्यसमितिले तत्काल दुई महामन्त्रीलाई कारबाही गरोस्, विशेष महाधिवेशन हुँदैन : उपसभापति लामा

काठमाडौं । नेपाली कांग्रेस, सिन्धुपाल्चोकका उपसभापति दोर्जे लामा ‘हाउडे’ले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई केन्द्रीय कार्यसमितिले कारबाही गर्न माग...

गगन थापाज्यू नेताहरूको चरित्रहत्या गर्न खोलिएका २० वटा कारखाना पहिला बन्द गर्नुस् : तरुण नेता पाण्डे

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य रोशन पाण्डेले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आफूलाई मन नपरेका नेताहरू चरित्रहत्या गर्न...

सभापति देउवासँगको शीर्ष नेतृत्वको छलफल सकारात्मक, सर्वसम्मत अगाडि बढ्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र शीर्ष नेताहरूसँगको छलफलमा सर्वसम्मत निर्णय गर्नेगरी अगाडि बढ्न आग्रह गरेका छन्...

जेनजीको मौका छोपेर महामन्त्रीहरूले छापामार शैलीले कांग्रेस कब्जा गर्न खोज्नुभयो : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नयाँ पुस्ताालाई पार्टीमा स्थान दिन नेपाली कांग्रेसको १५औँ महाधिवेशन नियमित रुपमा हुनुपर्ने...

कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मालाई अनुशासनको कारबाही गर्नुपर्छ : नेविसंघ नेता बस्नेत

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता सुशान्त बस्नेतले अनुशासन विपरितका कार्य गर्ने र सभापति शेरबहादुर देउवासहितका नेताहरूविरुद्ध गालीगलौज गर्ने...

निर्वाचनपछि नियमित महाधिवेशन गर्न पदाधिकारी र केन्द्रीय नेताहरूको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट मानिएका पदाधिकारी र केन्द्रीय सदस्यहरूले फागुन २१ गतेको निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने बताएका...

कांग्रेसको नियमित महाधिवेशनका लागि युवा, विद्यार्थीको बृहत भेला, ठूलो संख्यामा उपस्थिति

काठमाडौं । नेपाली कांग्रेसमा नियमित महाधिवेशनको माग गर्दै युवा, विद्यार्थीले बृहत भेलाको आयोजना गरेका छन् । शुक्रबार काठमाडौंको तीनकुनेमा नियमित...

शेरबहादुर देउवा कांग्रेसको सम्पत्ति हो, जग हँसाउने काम नगरौँ, निर्वाचन केन्द्रित बनौँ : किशोरसिंह राठौर

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सभापति शेरबहादुर देउवा पार्टीको सम्पत्ति रहेको भन्दै फागुन २१ गतेको निर्वाचनमा केन्द्रित भएर...

विशेष महाधिवेशनको नाममा गगन-विश्वको बार्गेनिङ्ग, पहिला क्रियाशील टुङ्ग्याऔँ : नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले विशेष महाधिवेशन गर्ने नै हो भने हस्ताक्षरहरू सनाखत र प्रमाणीकरण तत्काल शुरु...

महिला हिंसाविरुद्धको दिवस मनाउँदै गर्दा डा.राणाका दोषीहरू कता छन् ? अधिकारकर्मीहरू किन बोल्दैनन् ?

काठमाडौं । नेपाली कांग्रेसकी युवा नेतृ अर्पना खड्काले भदौ २४ गते तत्कालीन परराष्ट्रमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणाको हत्या...

सभापति देउवालाई उद्दार गर्ने जेनजी राहुल शाहलाई नेविसंघको विशेष सम्मान

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले सभापति शेरबहादुर देउवा जीवन बचाउन सहयोग गर्ने जेनजी पुस्ताका राहुल शाहलाई सम्मान गरेका...

गगन–विश्वका कारण केन्द्रीय कार्यसमितिको बैठक प्रभावित, आइतबारसम्म स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुनः दुई दिन पछाडि सरेको छ । बिहीबार राति जारी प्रेस विज्ञप्तिअनुसार कांग्रेस...

कांग्रेसभित्र भाँडभैलो हुन थालेपछि सहमतिको प्रयास स्वरुप सभापति देउवाद्वारा परामर्श, मिलेर अगाडि बढ्न आग्रह

काठमाडौं । कार्यबाहक सभापतिको जिम्मेवारी दिएर बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र निकै विवाद देखिन थालेपछि सहमतिको प्रयास स्वरुप...
« Previous Page — Next Page »