बिहीवार, फाल्गुण २८, २०८२
Thursday, March 12th, 2026
ब्लग

काठमाडौं अदालतमा बालकृष्ण खाणले दिएको बयान कस्तो छ ?

जिल्ला अदालत काठमाडौंमा शुक्रबार (जेठ १९ गते २०८०) पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिएको बयान १) तपाईंको बाबुआमाको नामथर, तपाईंंको नाम, थर,...

कांग्रेसले एमालेलाई घाँस खान नदिने, चिन्ता नगर्न ओलीलाई आग्रह

रामहरि खतिवडा, सांसद, प्रतिनिधि सभा, नेपाली कांग्रेस १. प्रमुख प्रतिपक्ष दलको नेता हिजो प्रस्तुत हुनुभयो । राष्ट्रपतिभन्दा अलिकति बढि समय...

सभापति देउवाद्वारा विश्वासको मत दिने क्रममा दिइएका कुराहरू

(नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा विश्वासको मत दिने प्रस्तावमा राख्नु भएको धारणा)चैत ६,...

राष्ट्रपति निर्वाचन र चितवन २ बारे कांग्रेसले गरेका निर्णयहरू

फागुन १३, २०७९प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति...

कांग्रेससँग डराएर ओलीद्वारा संसदमा दिइएको आक्रोशपूर्ण अभिव्यक्ति

खड्गप्रसाद ओली, अध्यक्ष, एमाले (नेपाली कांग्रेसविरुद्ध प्रतिनिधि सभाको बैठकमा दिइएको लिखित मन्तव्य ।) सम्माननीय सभामुख महोदय, १. सार्वभौम मताधिकार प्रयोग...

रवि र उनका सांसदहरूबारे अधिवक्ता नेपालको टिप्पणी, कुरुप र घिन लाग्ने हर्कत

स्वागत नेपाल, अधिवक्ता जुन देशमा नागरिकता दिने मन्त्रालयको मन्त्रीकै नागरिकता छैन । नागरिकता लिन लाइनमा भनेर झुठो फोटो त आयो...

बानेश्वरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका सन्तोषले यस्तो लेखेका थिए

प्रेमप्रसाद आचार्य 'सन्तोष' म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन...

पास-फेल (कविता)

उसले रामको प्रेमलाई स्वीकार्न सकिनरामले उसलाई भुल्न सकेन।व्यथा यही होजसले कथाको आकार लियोएक प्रेमको दुई भाग। रामले उसलाई जस्तो माया...

प्रचण्डसँग कांग्रेसको गोप्य सहमति भएको छ ? के भन्छन् प्रवक्ता डा.महत ? (अन्तर्वार्ता)

डा.प्रकाशशरण महत, प्रवक्ता, नेपाली कांग्रेस नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनुभन्दा अगाडि केही आन्तरिक सहमति भएको थियो...

प्रचण्डलाई विश्वासको मत दिँदा देउवाद्वारा दिइएको लिखित मन्तव्य

सम्माननीय सभामुख महोदय, १. सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा ९४० बमोजिम विश्वासको मत...

यस्तो थियो संसदमा देउवाको लिखित सम्बोधन

सम्माननीय सभामुख महोदय, १. नेपालको वर्तमान संविधान जारी भएपछि दोस्रो प्रतिनिधि सभाको पहिलो बैठक आज प्रारम्भ हुदैछ। म सबै भन्दा...

कांग्रेसलाई दुई वर्ष पनि प्रतिपक्षमा बस्नु नपर्ला : मोहन बस्नेत (अन्तर्वार्ता)

मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य, नेपाली कांग्रेस प्रचण्ड नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले विश्वासको मत दिन्छ ? वा के गर्छ ? कांग्रेस...

देश उग्रवामपन्थी र उग्रदक्षिणपन्थीको चुंगलमा फसेकै हो त ?

कविता - किरण गिरी नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र सभापति देउवाको ध्यानाकर्षण :- जय नेपाल दाइ ,देश उग्रवामपन्थी र उग्रदक्षिणपन्थी...
« Previous PageNext Page »