भुटानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
काठमाडौं । भुटानलाई हराउँदै नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
आइतबार काठमाडौंमा भएको सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा नेपाल ४–१ ले विजयी भएको एन्फाको फेसबुक पेजमा उल्लेख छ । नेपालका गोलकिपर जियारथ शेखले भुटानको २ वटा प्रहार रोकेका थिए ।
Published : Sunday, 2024 August 25, 11:10 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया