साफ यू-२० च्याम्पियनसिप फुटबलमा भुटानलाई पहिलो जित
काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानले पहिलो जित निकालेको छ ।
बुधबार ललितपुरको सातदोबाटोको एन्फा कम्प्लेक्समा भुटानले समूह ‘बी’मा माल्दिभ्सलाई २–१ ले हराएको छ । जितसँगै भुटानले ३ अंक जोडेको छ । भुटानले सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
माल्दिभ्सविरुद्धको खेलमा भुटान दश खेलाडीमा सीमित भएको थियो । भुटानले मध्यान्तरपछिको खेल १० खेलाडीमा प्रतिस्पर्धा गरेको थियो ।
भुटानका लागि जितसुन दोर्जी र नेवाङ छोपेलले गोल गरेका थिए । माल्दिभ्सका इसाफु फिराकले गोल गरेका थिए । इसाफुले फ्रिकिकमा बराबरी गोल गरेका हुन् ।
Published : Thursday, 2024 August 22, 8:09 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया