रियल म्याड्रिडलाई युरोपियन च्याम्पियनकाे उपाधि
लण्डन । रियल म्याड्रिडले १५औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
शनिबार लण्डनस्थित वेम्ब्ली स्टेडियममा भएको फाइनलमा रियल म्याड्रिडले उपाधि जितेको हो । जर्मनी र बोरुसिया डर्टमुण्डलाई २–० ले हराउँदै रियलले उपाधि जितेको छ ।
रियल म्याड्रिडको तर्फबाट ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
कार्भाजालले ७४औं र जुनियरले ८३औं मिनेटमा गोल गरेका हुन् । टोनी क्रुजको कर्नरमा कार्भाजालले हेड गोल गरेका हुन् ।
Published : Sunday, 2024 June 2, 10:12 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया