काठमाडौं आउँदै गरेको ठूलो जहाज पटनामा आकस्मिक अवतरण
काठमाडौं । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको विमान बंगलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ ।
शुक्रबार ढाकाबाट उडेको फ्लाइट नम्बर बिबिसी ३७१ नम्बरको जहाजका पाइलटले प्राविधिक समस्या भएपछि पटना डाइभर्ट गरिएको छ । जहाजमा ७७ यात्रु र चालक दलका सदस्य छन् ।
जहाजलाई पटनाको जय प्रकाशनारायण अन्तर्राष्ट्रिय विमानस्थलमा इन्जिनियरहरूले जहाजको निरीक्षण गरेका छन् ।
केही दिन अगाडि काठमाडौंबाट दुबई उडेको जहाजको ईन्जिनमा आगलागी भएको थियो । तर, जहाज जोखिम मोलेर दुबईसम्म पुगेर सकुशल अवतरण गरेको थियो ।
Published : Friday, 2023 May 5, 10:03 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया