कांग्रेस नेता बस्नेतद्वारा बाह्रबिसे– ४ को योजनाहरूको अनुगमन
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बाह्रबिसे नगरपालिकामा निर्धाणाधीन विकासका आयोजनाहरूको अनुमगन गरेका छन् ।
मंगलबार बिहान बाह्रबिसे नगरपालिकाको वडा नं. ४ मा निर्माणाधीन अवस्थामा रहेका विभिन्न विकासका योजना तथा जिर्णोद्वार गर्नु पर्ने संरचनाहरूको निरीक्षण गरेका हुन् ।
प्रतिनिधि सभाका सांसद समेत रहेका नेता बस्नेतले योजनाहरू यथाशीघ्र सम्पन्नताको लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
बाह्रबिसे नगरपालिकाका नगर प्रमुख लगायत प्राविधिकको टोलीले योजनाहरूको अनुगमन गरेको थियो ।




Published : Tuesday, 2023 May 2, 12:42 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया