घोराही घर भएकी शर्माको काठमाडौंको डेरामा चोरी
काठमाडौं । काठमाडौंको शंखमूलमा २८ वर्षीया उपमा शर्माको कोठामा चोरी भएको छ ।
काठमाडौं महानगरपालिका–३१ शंखमूल डेरा गरी बस्ने दाङको घोराही उप–महानगरपालिका–१८ स्थायी घर भएकी शर्माको कोठाको ताल्चा फोडेर चोरी भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
चोरले सुन, हीराको औंठी तथा नगद गरी करिब ५ लाख २७ हजार रूपियाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
Published : Friday, 2023 April 28, 5:20 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया