गणेशसिंहको घरमा प्रहरी छापा, जुवातास खेलिरहेका १० जना पक्राउ
काठमाडौं । प्रहरीले दार्चुलाबाट जुवातास खेल्ने व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
महाकाली नगरपालिका–४ बांगाबगर बस्ने ५० वर्षीय गणेशसिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी समेत १० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ५ सय ६८ रूपियाँ र १० थान तासका गड्डीसहित फेला पारी पक्राउ गरेको हो ।
Published : Saturday, 2023 April 8, 4:32 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया