उप–सचिवबाट बढुवाका लागि ६ जनालाई सह–सचिव सिफारिस
काठमाडौं । सरकारले प्राविधिकतर्फ ६ जना सह–सचिवहरूको खुला प्रतिस्पर्धाबाट बढुवा गरेको छ ।
इन्जिनियरिङ सेवाका ६ जना उप–सचिवलाई खुला प्रतिस्पर्धाबाट सह–सचिवमा नियुक्तिका लागि सिफारिस भएका छन् ।
६ जनामध्ये ४ जना शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट नियुक्तिका लागि सिफारिस भइसकेका छन् ।
आन्तरिक प्रतिस्पर्धाबाट नेपाल इन्जिनियरिंग सेवा, सिभिल समूह, हाइवे उप–समूहको राजपत्रांकित प्रथम श्रेणी अर्थात सह–सचिवमा शुभराज न्यौपाने र कुबेर नेपाली सह–सचिवमा नियुक्तिका लागि सिफारिस भएका छन् ।
खुला प्रतिस्पर्धाबाट नेपाल इन्जिनियरिंग सेवा, सिभिल समूह, जनरल उप–समूहको सह–सचिवमा कमलकुमार अधिकारी, आन्तरिक प्रतिस्पर्धाबाट नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उप–समूहको सह–सचिवमा सुरतकुमार बम, नेपाल इन्जिनियरिंग सेवा, केमेष्ट्री समूहको सह–सचिवमा तारादत्त भट्ट र आदिवासी जनजातीबाट बिल्डिङ एण्ड आर्किटेक्ट उप–समूहको सह–सचिवमा रोशन श्रेष्ठ नियुक्तिका लागि सिफारिस भएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया