यी हुन उप–सचिवमा लिखितमा उत्तीर्ण भएकाहरू, अब अन्तर्वार्ता हुने
काठमाडौं । लोक सेवा आयोगले आन्तरिक प्रतियोगितातर्फ भएको उप–सचिव वा सो सरहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले उत्तीर्ण भएका परीक्षार्थीलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।
आयोगले न्याय सेवा, प्रशासन सेवा, लेखापरीक्षण सेवा र संघीय संसद सेवाको आन्तरिक प्रतियोगितातर्फको परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
उप–सचिवका लागि माघ २ र १० गते आयोगले परीक्षा लिएको थियो ।
उत्तीर्ण हुनेहरूमा अर्जुन शर्मा, आरती न्यौपाने, किरणचन्द्र सुवेदी, केशव सुवेदी, खडानन्द खत्री, गीता घिमिरे, चिरञ्जीवी भण्डारी, जुनु हमाल ढकाल, दीवाकर भुजेल, देवेन्द्र सापकोटा रहेका छन् ।
त्यसैगरी, नरेशकुमार यादव, निमेष मिश्र, मदन मगराती, मित्रप्रसाद घिमिरे, राजु खनाल, राममणि अधिकारी, विजयकुमार शर्मा, सरस्वती जोशी र सुषमा महत केसी, सूर्यप्रसाद चापागाइँ, हरिबहादुर भुजेल र हिमाल गौतम पनि उत्तीर्ण भएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया