कांग्रेसका सांसद विनोद चौधरी र मेयर बालेन्द्रबीच संक्षिप्त भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद विनोदकुमार चौधरी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’बीच संक्षिप्त भेटवार्ता भएको छ ।
आइतबार भैरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सांसद चौधरी र मेयर शाहबीच भेटवार्ता भएको हो ।
कांग्रेसका सांसद चौधरी आफ्नो निर्वाचन क्षेत्र नवलपरासी १ मा जाने क्रममा विमानस्थलमा मेयर शाहसँग अचानक भेट भएको थियो ।
कांग्रेसका सांसद चौधरीले भनेका छन्, ‘हामी छिट्टै भेटेर महानगरसहित समग्र विकासका बारेमा छलफल गर्नेछौं ।’
Published : Sunday, 2023 March 26, 8:52 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया