चैत सात गते लुम्बिनी प्रदेश सभाको बैठक
काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक चैत ७ गते मंगलबार बस्ने भएको छ ।
दाङको राप्ती गाउँपालिका– ३ बाघढ्ढीस्थित प्रदेश सभाको भवनमा बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा उपस्थितिका लागि लुम्बिनी प्रदेश सभाको सचिवालयले सूचनामा उल्लेख गरेको छ ।
बैठकमा केही विधेयकहरू पनि पेश हुन सक्नेछन् । सोही बैठकमा एमाले नेतृत्वको सरकारले विश्वासको मत लिनेबारेमा पनि टुंगो लाग्नेछ ।

Published : Thursday, 2023 March 16, 10:33 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया