कांग्रेस नेता मगरको पहलमा बाग्लुङको थापा परिवारले जस्तापाता पायो
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता देवेन्द्रकुमार घर्ती मगरको विशेष पहलमा बाग्लुङको एक परिवारले निःशुल्क जस्तापाता पाएको छ ।
नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष समेत रहेका मगरले ढोरपाटन नगरपालिकाको वडा नम्बर ६ गादीखोला निवासी तीर्थकुमार थापा मगरलाई जस्तापाता हस्तान्तर गरिएको छ ।
जस्तापाका लागि पहल गरिदिने ईन्द्रकमल बुढाथोकी र निर्माण व्यवसायी विकास गौतमलाई कांग्रेसका नेता मगरले धन्यावाद दिएका छन् । बुढाथोकी कांग्रेसका युवा नेता हुन् । गौतम मोतीदान कन्स्ट्रक्सन सेवा (प्रा)लिका अध्यक्ष पनि हुन् ।
थापाको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । थापाको घरमा जस्तापाता लगाउन कांग्रेस नेता मगरले बुढाथोकीसँग आग्रह गरेका थिए । बुढाथोकीको आग्रहमा निर्माण व्यवसायी गौतमको आर्थिक सहयोगमा जस्तापाता किनेर प्रदान गरिएको छ ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया