यी १४६ ईन्स्पेक्टरहरूको नयाँ नियुक्ति तथा पदस्थापना

काठमाडौं । नेपाल प्रहरीका १४६ जना प्रहरी निरीक्षकहरू (ईन्स्पेक्टर)को नयाँ नियुक्ति तथा पदस्थापना भएको छ ।

बिहीबार प्रहरी प्रधान कार्यालयले ईन्स्पेक्टरहरूको नयाँ नियुक्ति तथा पदस्थापना गरेको सूचनामा उल्लेख छ ।

नयाँ नियुक्ति र पदस्थापना हुनेहरूमा आयुष ढुंगाना, दीपक लिम्बु, अप्रिल चापागाइँ, विवेक भट्टराई, वीरबहादुर बोहरा, विशालबहादुर बुढाथोकी, सुरेश कोइराला, सुमन गैह्रे लगायतरहेका छन् ।

Published : Thursday, 2023 March 2, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया