कांग्रेसबाट लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा तिमिल्सिना मनोनयन
काठमाडौं । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसले प्रमुख सचेतकमा जन्मजय तिमिल्सिनालाई मनोनयन गरेको छ ।
कांग्रेसका लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले तिमिल्सिनालाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।
प्रमुख सचेतकमा मनोनयन भएका तिमिल्सिना बर्दियाको क्षेत्र नं. २ प्रदेश सभा १ बाट निर्वाचित भएका हुन् ।
नेपाल तरुण दलको पूर्व कार्यबाहक अध्यक्ष समेत रहेका नेता तिमिल्सिना युवाहरूका बीच लोकप्रिय मानिन्छन् ।
Published : Tuesday, 2023 February 28, 6:48 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया