लुम्बिनीमा ‘राम कथा वाचन’मा अबरोध नगर्ने सहमति
काठमाडौं । लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्रमा सञ्चालन भइरहेको भारतका प्रख्यात सन्त मोरारी बापूको राम कथा वाचनलाई सहयोग गर्ने सहमति भएको छ ।
मंगलबार लुम्बिनीमा बसेको बैठकमा राम कथाको प्रवचनलाई कुनै असर नपर्ने गरेर व्यवस्थापन गर्ने सहमति भएको हो ।
नेपाल आदिवासी जनजाती महासंघले राम कथा वाचन कार्यक्रमलाई लुम्बिनीभित्र गर्न नपाइनेभन्दै बबण्डर मच्चाएका थिए ।
महासंघका नेता कार्यकर्ताले रुपन्देहीको लुम्बिनीस्ति पर्सा चोकमा सोमबार बबण्डर मच्चाउँदा केही व्यक्ति घाइते भएका थिए ।
लुम्बिनीमा हिन्दु धर्मालम्बीहरूले राखेको कार्यक्रमको आदिवासी जनजाती महासंघका अगुवाले विरोध गरेका थिए ।

Published : Tuesday, 2023 February 7, 9:34 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया