सञ्चारमन्त्री शर्माद्वारा प्रहरीलाई प्रशंसापत्र प्रदान
काठमाडौं । नेपाल टेलिकमले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरीलाई प्रशंसापत्रद्वारा सम्मान गरेको छ ।
२०७८ माघ १ गतेदेखि २०७९ पुस ३० गतेसम्मको अवधिमा नेपाल टेलिकमको सबैभन्दा बढी सियूजी सेवा प्रयोग गरेकोले नेपाल प्रहरीलाई प्रशंसापत्रद्वारा सम्मान गरेको हो ।
नेपाल टेलिकमको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमबीच सूचना तथा संचार प्रविधिमन्त्री रेखा शर्माले प्रशंसा–पत्र प्रदान गरेकी हुन् ।
नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई.गोपालबहादुर रेग्मीले प्रशंसा पत्र ग्रहण गरेका छन् ।
Published : Sunday, 2023 February 5, 11:49 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया