नेपालका पहिलो गभर्नर तथा अर्थमन्त्री जबराको निधन
काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर तथा पहिलो अर्थसचिव हिमालयशम्शेर जबराको निधन भएको छ ।
आइतबार बिहान ६ बजेर ३० मिनटमा जबराको काठमाडौंमा निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले जानकारी दिएका छन् ।
९५ वर्षीय जबराको स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गर्न लगिएको थियो ।
मुलुकको आर्थिक समृद्धि र क्रान्तिमा जबलाले ठूलो योगदान गरेका छन् ।
जबराले संयुक्त राष्ट्र संघको विकास परियोजनाको सन् १९६२ देखि सन् १९८६ सम्म आवासीय प्रतिनिधिका रुपमा काम गरेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य थापा स्व.जबराका नाताले छोरी ज्वाइँ पर्छन् ।
Published : Sunday, 2023 February 5, 7:57 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया