पास-फेल (कविता)
उसले रामको प्रेमलाई स्वीकार्न सकिन
रामले उसलाई भुल्न सकेन।
व्यथा यही हो
जसले कथाको आकार लियो
एक प्रेमको दुई भाग।
रामले उसलाई जस्तो माया गर्थ्यो
उसले अर्कैलाई त्यस्तै माया गर्थी
प्रसंग मायाको
जहाँकुनै पनि जोडीसफल भएन।
को पास भयो र को फेल भयो
यहाँ न त कुनै एकले अर्कोलाई अँगाल्न सके
न त बिर्सिएर अगाडि बढ्नलाई नै।
– अर्जुन दाहाल
Published : Monday, 2023 January 16, 10:25 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया