लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
कार्यकारिणी सदस्य केशव झाका अनुसार लोसपाले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिनेछ ।
लोसपाले विश्वासको मत दिने वा नदिने भन्नेबारेको निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो ।
प्रतिनिधि सभामा लोसपाका ४ सांसद छन् । चार जनाले प्रत्यक्षमा जितेका हुन् । लोसपाले राष्ट्रिय दलको मान्यता पाएको छैन ।
Published : Tuesday, 2023 January 10, 12:02 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया