माधव नेपालले प्रचण्डलाई साथ दिने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मंगलबार बिहान काठमाडौंमा बसेको एकीकृत समाजवादीको बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको हो ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘सर्तसहित समर्थन गर्ने भन्ने निर्णय गरेको छ । अहिले विश्वासको मत दिन्छ ।’
एकीकृत समाजवादीले पार्टीका एजेन्डाहरू संसदमा राखिने र पूरा गर्न आग्रह गर्ने बताए ।
Published : Tuesday, 2023 January 10, 10:16 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया