प्रचण्डको अनुहार मलिन, साथीको कुरा सुनेपछि तनाव
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत) समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बुधबार सिंहदरबारमा भएको भेटवार्तामा दाहालले नेपाललाई विश्वासको मत दिन आग्रह गरेका छन् । दाहाललाई अध्यक्ष नेपालले स्पष्ट केही जवाफ दिएका छैनन् ।
प्रधानमन्त्री दाहालको आग्रहलाई पार्टीमा छलफल गरेर उपयुक्त समयमा जवाफ दिने बताएको बुझिएको छ ।
दाहालले धोका दिएर एमालेसँग मिलेर सरकार बनाउन गएको भन्दै अध्यक्ष नेपाल रिसाएका छन् । दाहालका कारण एकीकृत समाजवादीलाई तनाव भएको छ ।
एमाले–माओवादीको सरकारमा सहभागिताबारे एकीकृत समाजवादीले कुनै निर्णय गरेको छैन ।
अध्यक्ष नेपालसँगको भेटवार्तापछि प्रधानमन्त्री दाहाल मलिन अनुहार लिएर बाहिरिएका छन् ।
Published : Wednesday, 2023 January 4, 10:13 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया