रेल चढ्ने क्रममा लडेर मृत्यु
काठमाडौं । धनुषामा हिँहिरहेको रेल चढ्ने क्रममा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ ।
विदेह नगरपालिका–७ बैदेही स्टेशनमा जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेल गुडी रहेको अवस्थामा चढ्ने क्रममा चिप्लिएर लड्दा नगराईन नगरपालिका–२ राघोपुर बस्ने ३५ वर्षीय पुरन सदाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Thursday, 2022 December 29, 12:31 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया