अब के गर्छन् माधव नेपाल ? यस्तो आयो प्रतिक्रिया
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल गरेको छ ।
काठमाडौंमा आइतबार बसेको आकस्मिक सचिवालय बैठकले देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्ण गरेको महासचिव बेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘बैकमा अकस्मात विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल भयो र परिस्थितिको सुक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ ।
नेकपा (एकीकृत समाजवादी)का सांसद किसान श्रेष्ठ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शीतल निवास पुगेका छन् ।
एकीकृत समाजवादीका सांसदहरूलाई पार्टीका ह्वीप लाग्दैन । नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय दल हुन नसकेका कारण माधव नेपाललाई आफ्ना सांसद बचाउन गाह्रो भएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया