क्यान्सरको उपचार गराइरहेका सिर्जनलाई आर्थिक सहयोग प्रदान
काठमाडौं । क्यान्सर रोगको उपचार गराइरहेका सिर्जन मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दल बागलुङका कोषाध्यक्ष देवेन्द घर्ती मगरसहितका समाजसेवीहरूले सिर्जनलाई आर्थिक सहयोग गरेका हुन् ।
सिर्जनले क्यान्सर किमो थेरापी गरिरहका छन् । उनलाई बचाउन आर्थिक सहयोग गरिएको जनाइएको छ ।
कांग्रेसका युवा नेता देवेन्द्र घर्ती मगरले २० हजार आर्थिक सहयोग गरेका छन् ।
एड्भान्स म्यानेजका सञ्चालक दलवीर भण्डारी र चन्द्र घर्ती मगरले १२ हजार ५ सय सहयोग गरेका छन् ।
जगत धामीले १० हजार, नरहरि सुवेदीले ५ हजार, माधव जिसीले ५ हजार आर्थिक सहयोग गरेका छन् ।
दीपेश केसीले ५ हजारसहित ५७ हजार ५ सय रुपियाँ आर्थिक सहयोग गरेको सिर्जनले बताएका छन् ।
क्यान्सर रोगको उपचार गराइरहेका सिर्जनले आफ्नो उपचारमा सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् । उनले आगामी दिनमा पनि आर्थिक सहयोग गर्न सबैलाई अनुरोध गरेका छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया